दलितलाई आवास कार्यक्रम : निर्माणाधीन ३८ हजार आठ सय ८४ मध्ये १० वर्षमा १८ हजार आवास मात्र सम्पन्न

दलितलाई आवास कार्यक्रम : निर्माणाधीन ३८ हजार आठ सय ८४ मध्ये १० वर्षमा १८ हजार आवास मात्र सम्पन्न

घटना–१ सिराहा कल्याणपुर नगरपालिका–१२ बेल्हा मुसहरीको ऐलानी जग्गामा बस्दै आएका विजय सदालाई जनता आवास (सरकारी आवास) कार्यक्रमअन्तर्गत घर बनाउन छानियो । नयाँ…