सत्तागठबन्धनबाट घिमिरेले दर्ता गराए उम्मेदवारी

सत्तागठबन्धनबाट घिमिरेले दर्ता गराए उम्मेदवारी

सत्तागठबन्धनको तर्फबाट प्रतिनिधिसभाको सभामुखमा देवराज घिमिरेको उम्मेदवारी दर्ता भएको छ । प्रस्तावकका रूपमा सुवासचन्द्र नेम्वाङले संसद् सचिवालयका महासचिव भरतराज …