संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न– कुन संवैधानिक आधारमा महाभियोग निष्प्रभावी भयो ?

संसद् सचिवालयलाई सर्वोच्चको प्रश्न– कुन संवैधानिक आधारमा महाभियोग निष्प्रभावी भयो ?

सर्वोच्च अदालतले संसद् सचिवालयसँग निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग प्रस्ताव निष्प्रभावी भएको संवैधानिक वा कानुनी आधार खोजेको छ । …