चुनाव गराउन उपल्लो डोल्पामा खटिएका एक सय कर्मचारी अलपत्र, रूँदै गर्छन् उद्धारको गुहार !

चुनाव गराउन उपल्लो डोल्पामा खटिएका एक सय कर्मचारी अलपत्र, रूँदै गर्छन् उद्धारको गुहार !

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने उपल्लो डोल्पामा चुनाव गराउन खटिएका कर्मचारीहरू मतदान केन्द्रमै अलपत्र परेका छन् । टेलिफोनमार्फत् उनीहरूले गुहार मागेका…