आलम हत्याकाण्डका मुख्य योजनाकार कुशवाह रिहा

आलम हत्याकाण्डका मुख्य योजनाकार कुशवाह रिहा

बाराको परवानीपुर गाउँपालिका– ३ निवासी मुस्लिम इत्तेहाद संगठनका तत्कालीन अध्यक्ष महमुद आलम हत्याकाण्डका मुख्य योजनाकार रामचन्द्र कुशवाह प्यासी रिहा भएका छन्…