साइबरविज्ञ पूर्वडिआइजी डा. राजीव सुब्बालाई तीन प्रश्न
टिकटक बन्द गर्ने सरकारको निर्णयलाई कसरी हेर्नुभएको छ ? यो नतिजाबारे अध्ययन नै नगरी हतारमा गरिएको निर्णय हो । सरकारले सामाजिक सञ्जाल नियमन गर्न नि…
इन्जिनियरिङ भूगर्भविद् डा. रञ्जनकुमार दाहाललाई तीन प्रश्न
जाजरकोट भूकम्पको समग्र मूल्यांकन कसरी गर्न सकिन्छ ? पश्चिम नेपाल ठुल्ठुला भूकम्प जाने ठाउँ नै हो । यहाँ लामो समयदेखि ठुलो शक्ति सञ्चय भइरहेको छ । पछिल्लो …
परराष्ट्र मामिलाविज्ञ डा. निश्चलनाथ पाण्डेलाई तीन प्रश्न
राष्ट्रसंघका महासचिव नेपाल आउँदै हुनुहुन्छ । उहाँको भ्रमणलाई कसरी हेर्नुभएको छ ? संयुक्त राष्ट्रसंघका प्रायः सबै महासचिवले नेपाल भ्रमण गरेका छन् । त…
राजनीतिक विश्लेषक प्रा. कृष्ण खनाललाई तीन प्रश्न
कोसीमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ? यसले पुरानो घटनाक्रम दोहोरिन लागेको संकेत गरेको छ । राष्ट्रिय राजनीतिमा स्थायित्वका लागि…
राजनीतिक विश्लेषक पुरञ्जन आचार्यलाई तीन प्रश्न
एमालेको प्रदेश अधिवेशनलाई कसरी हेरिरहनुभएको छ ? एमालेका अहिलेसम्म सम्पन्न पाँच प्रदेशको अधिवेशनले पार्टीमा अध्यक्ष केपी ओलीको उर्दी मान्न नेता, कार्यकर्ता …
पूर्वनायब महालेखापरीक्षक शुकदेव भट्टराई खत्रीलाई तीन प्रश्न
बहालवाला उद्योगसचिवलगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुनुले के संकेत गर्छ ? अख्तियार, सम्पत्ति शुद्धीकरण विभागजस्ता निकायका पदाधिकारी भागबन्डाका आध…
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालालाई तीन प्रश्न
संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका प्रावधानलाई कसरी हेर्नुभएको छ ? यसमा केही सकारात्मक, केही सोचनीय र केही फोकटिया प्रावधान छन् । स…
लोकतान्त्रिक समाजवादी पार्टीका नेता सुरेन्द्रकुमार झालाई तीन प्रश्न
संविधान दिवस (३ असोज) लाई कसरी मनाउँदै हुनुहुन्छ ? वर्तमान संविधानको कार्यान्वयन बिस्तारै अघि बढ्दै छ । तर, मधेसी, आदिवासी जनजाति तथा उपेक्षित वर्गका ल…
एन्फाका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पालाई तीन प्रश्न
एन्फाको वर्तमान विवादलाई कसरी हेरिरहनुभएको छ ? एन्फाभित्र यसरी विवाद देखिनुका पछाडि धेरै कारण छन् । मुख्य विवाद भनेको नेतृत्व विधानविपरीत चल्नु नै हो ।…
राजनीतिक विश्लेषक चन्द्र किशोरलाई तीन प्रश्न
कोशीको राजनीतिक खिचातानीलाई कसरी हेरिरहनुभएको छ ? कोशीमा मुख्यमन्त्री पदमाथि दलहरूको हानथापले संघीयतालाई नै गिज्याइरहेको छ । यो सार्थक संघीयता चाहने…
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पवन अग्रवाललाई तीन प्रश्न
एसिया केप क्रिकेटमा नेपाली खेलाडीको प्रदर्शनलाई कसरी हेर्नुभएको छ ? नेपाली खेलाडीले निकै राम्रो प्रदर्शन गरेका छन् । भारत र पाकिस्तान जस्ता विश्व क्रिकेटका…
नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न
नेपाल प्रहरीका विशेष ब्युरोहरू किन अस्तव्यस्त अवस्थामा छन् ? देशमा अपराधको ग्राफ बढ्दै गएपछि विशेष ब्युरोहरू गठन गरिएका हुन् । प्रहरीको पहिलो ब्युरो लागुऔषध…
लोसपाका केन्द्रीय कार्यकारिणी सदस्य सुरेन्द्र झालाई तीन प्रश्न
स्थापनाको दुई वर्ष पुग्दा पनि पार्टी अझै भद्रगोल स्थितिमै देखिन्छ नि ? हामीले मधेस आन्दोलनमार्फत स्थापित गरेका मुद्दा इमानदारीपूर्वक उठाइरहेका छौँ । …
एमाले सचेतक महेशकुमार बर्तौलालाई तीन प्रश्न
संसद्को अवरोध कहिलेसम्म चल्ने हो ? हामीले संसद्मा देश र जनताका माग र मुद्दा उठाउने हो । सत्तापक्षले संसद्मा सरकारको प्रशंसामा गीत गाउँछ भने प्रतिपक्षले सर…
समाजशास्त्री प्रकाश राईलाई तीन प्रश्न
नेपालमा एकै वर्षमा २० प्रतिशतले अपराध बढेछ । खासमा समाजमा अपराध किन हुन्छ ? अपराधका विभिन्न आयाम हुन्छन् । अपराधअनुसार यसका आधार फरक–फरक हुन्छन् …
प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेललाई तीन प्रश्न
संसद्को अवरोध किन र कहिलेसम्म चलिरहने हो ? सुन तस्करी प्रकरणको सुई आफ्ना नेतातिरै सोझिने खतरा देखेपछि प्रमुख प्रतिपक्षी दल एमालेले उच्चस्तरीय छानबिन समित…
कृषिविज्ञ कृष्णप्रसाद पौडेललाई तीन प्रश्न
यसपालि तराई, मधेसमा औसतभन्दा कम वर्ष भएको छ । यसले धान उत्पादनमा कस्तो प्रभाव पार्ला ? धेरै ठूलो प्रभाव पर्दै छ । कतिपय प्रभाव त देखिइसकेका पनि छन् । गत हिउँद…
नेपाल सरकारका पूर्वसचिव गोपीनाथ मैनालीलाई तीन प्रश्न
जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णयलाई कसरी हेर्नुभएको छ ? जग्गाको कित्ताकाट खुला गर्ने या बन्द गर्ने भन्ने विषयमा भूउपयोग ऐनका आधारमा निर्णय गर्नु …
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेलाई तीन प्रश्न
के सार्क जीवितै छ ? नमिठो प्रश्न सोध्नुभयो । नेपाललाई सार्कको राजधानी बनाउने निर्णय गर्ने सार्कको तेस्रो शिखर सम्मेलनको स्वागत सत्कार समितिको अध्यक्ष तथा …
पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीलाई तीन प्रश्न
नेपालमा चिनियाँ अपराधीहरूको चलखेल बढ्दै जानुलाई कसरी हेर्नुभएको छ ? यसलाई विभिन्न एंगलबाट हेर्न सकिन्छ । सुरुसुरुमा चिनियाँ आपराधिक गतिविधि विदेशी म…