भारतमा कोरोनाबाट ९४ हजारको मृत्यु

भारतमा कोरोनाबाट ९४ हजारको मृत्यु

भारतमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९४ हजार पुगेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार आइतबार मध्याह्नसम्ममा भारतमा ५९ ल…