सिनेमा गतिविधि ठप्प, पारिश्रमिक बढाउँदै कलाकार

सिनेमा गतिविधि ठप्प, पारिश्रमिक बढाउँदै कलाकार

प्रदर्शनमा आएका ९० प्रतिशत सिनेमा असफल हुने ‘ट्रेन्ड’ छ, कोरोनाले ६ महिनादेखि सिनेमा बजार लगभग ठप्प छ, तैपनि नाम चलेका कलाकारले माग्न थाले बढी पारिश्रमिक …