पाँच वर्ष बित्दा पनि तयार भएन आधुनिक कृषि बजार

पाँच वर्ष बित्दा पनि तयार भएन आधुनिक कृषि बजार

सरकारले डिपिआर तयार पारेको पाँच वर्ष बितिसक्दा पनि स्थानीय तह र प्रदेश सरकारले बल्ल ठेक्का लगाउने, जग्गाको मुआब्जा वितरणलगायतको काम सुरु गरेका छन्