दसैँमा सिजीका सामान किन्दा सुनका सिक्का जित्ने मौका
इलेक्ट्रिक ब्रान्ड सिजी स्मार्ट डोमेस्टिक एप्लायन्स (एसडिए)ले दसैँ–तिहार र छठ पर्वलाई लक्षित गरी ‘दसैँमा १० सुनका सिक्का’ योजना ल्याएको छ । यो य…
विजया दशमीको शुभसाइत असोज २६ गते बिहान ११:३६ बजे
विजया दशमीको प्रसाद ग्रहण गर्दा पूर्वतर्फ फर्केर बस्नुपर्ने
दसैँको अग्रिम टिकट बुकिङ अझै अन्योलमा
मन्त्रीले पर्याप्त समय नदिएपछि बुधबारको बैठक विनानिष्कर्ष टुंगियो दसैँ नजिकिँदै गर्दा सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा सरकार र यातायात …
दसैँका १५ दिन : ११ सय ३४ दुर्घटना, एक सयले गुमाए ज्यान
दसैँ पर्वको १५ दिनभित्र भएका एक हजार एक सय ३४ सवारी दुर्घटनामा एक सय जनाले ज्यान गुमाएका छन् । घाइते हुनेको संख्या एक हजार ६ सय ९२ छ । प्रहरीले उपलब्ध गराएको…
काठमाडौं उपत्यकामा यसपालिको दसैँ तुलनात्मक रूपमा शान्तिपूर्ण
फूलपातीदेखि आज शनिबारसम्म केही छिटफुट घटना भए पनि ठूला आपराधिक घटना, चोरी डकैती, तथा ठूला दुर्घटना भएनन् काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, …
दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किए (फोटोफिचर)
दसैँ मनाउन घर गएकाहरू झिटीझाम्टो बोकेर कर्मथलो फर्किने क्रम सुरु भएको छ । गाउँ गएकाहरू काठमाडौं फर्कँदा कोसेली बोकेर फर्किएका छन् । घरबाट काठमाडौं आउँदा उनी…
दसैँ मनाउन घर गएकाहरू कर्मथलो फर्कन थाले
दसैँ मनाउन काठमाडौं उपत्यकाबाहिर जानेहरू फर्कन थालेपछि काठमाडौं भित्रिने नाकामा भिड देखिन थालेको छ । उपत्यका भित्रिने नाकामा सवारीसाधनको चाप …
सौराहामा विदेशी पर्यटकले मनाए दसैँ
चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन् । हिन्दूहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिबारे बुझ्दै विदेशी पर्यटकले सौर…
राष्ट्रपति पौडेलले ९१ वर्षीया भाउजूको हातबाट दसैँको टीका लगाए
राष्ट्रपति रामचन्द्र पौडेलले ९१ वर्षीया भाउजू विष्णुमाया पौडेलबाट दसैँको टीका, जमरा, प्रसाद र आशीर्वाद ग्रहण गरेका छन् । भाउजूसँगै गुरु–पुरोहितबाट पनि राष्ट्रपति…
देशभरका शक्तिपीठमा आज बिहानदेखि रातिसम्म भक्तजनको घुइँचो
बडादसैँ अर्थात् नवरात्रको नवौँ दिन आज महानवमी पर्व नवदुर्गा भगवतीको विशेष पूजा–आराधना गरी मनाइयाे । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने …
नवरात्रको नवौँ दिन आज नवदुर्गा भगवतीको विशेष पूजा–आराधना गरी मनाइँदै
प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा–आराधना गरी मनाइँदै छ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका…
कसरी मनाउँछन् उद्योगी–व्यापारीले दसैँ ?
व्यवसायीको दसैँ
पछिल्लो २४ घन्टामा एक लाखले छाडे उपत्यका
दसैँको मुख्य दिन नजिकिएसँगै उपत्यका छाड्ने यात्रुको संख्या बढिरहेको छ। पछिल्लो २४ घन्टामा एक लाखले उपत्यका छाडेका छन्। आज बिहानसम्मको अद्यावधिक विवरणअनुसार स…
दसैँका वेला लापसे गर्ने चार चालक नियन्त्रणमा
दसैँका अवसरमा यात्रु बोक्ने सार्वजनिक सवारीसाधनका चालकले लागुपदार्थ सेवन (लापसे) गरेर गाडी चलाएको भेटिएको छ। चाडपर्वलक्षित विशेष जाँच अभियानका क्रम…
सात लाख पाँच हजारले छाडे उपत्यका, १२ लाख बाहिरिने अनुमान
नवरात्र सुरु भएसँगै दसैँ मनाउन काठमाडौंबाट घर जानेको संख्या दिनहुँ बढ्दो छ । पछिल्लो दुई दिनमा मात्रै (बुधबार र बिहीबार) दुई लाख हाराहारीले काठमाडौं छाडेक…
दसैँमा मौसम सामान्यतया सफा रहने
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार यसपालिको दसैँमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाका मौसमविद् रोजन लामिछानेले दसैँम…
एक सातामा दुई लाखले छाडे उपत्यका, घटस्थापनादेखि दैनिक ५० हजार बाहिरिँदै
दसैँ नजिकिएसँगै उपत्यकाबाट घर फर्कने सर्वसाधारणको लर्को दिनहुँ बढिरहेको छ । २२ असोजयता मात्रै काठमाडौंबाट करिब दुई लाखजना बाहिरिसकेका छन् । उपत्यका ट्…
तीन दिनमा एक लाख ५० हजारले छाडे उपत्यका
नेपालीहरूको महान् पर्व दसैँ मनाउनका लागि तीन दिनमा एक लाख ५० हजार यात्रु उपत्यकाबाट बाहिरिएका छन्। घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र संघसंस्था ब…
भैरहवामा दसैँ सस्तो बजार सुरु
सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीकोे आयोजनामा आइतबारदेखि भैरहवामा दसैँ सस्तो बजार सुरु भएको छ । उद्योग वाणिज्य संघकै परिसरमा सुरु भएको सस्तो बजारमा मुस्ता…