आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरिएकोमा कर्मचारी युनियनको विरोध

आधिकारिक ट्रेड युनियनको चुनाव स्थगित गरिएकोमा कर्मचारी युनियनको विरोध

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गरेकोमा नेपाल निजामती कर्मचारी युनियनले विरोध गरेको छ । निर्वाचनको अन्तिम तयारी भइसकेक…