अरुण नदीको बेलिब्रिज भाँचियो, आवागमन बन्द

अरुण नदीको बेलिब्रिज भाँचियो, आवागमन बन्द

संखुवासभाको मकालु गाउँपालिका वडा नं. १ को जिमी गाउँ र ५ को आमराङ जोड्ने अरुण नदीको बेलिब्रिज भाँचिएको छ । शनिबार इप्सुवा हाइड्रोपावरको सामान बोकेर पुल तर्…