नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। योसँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७३ पुगेको छ। …