सशस्त्र प्रहरीद्वारा नक्कली नोट छाप्ने मेसिनसहित तीनजना पक्राउ
सिराहाको गोलबजारबाट सशस्त्र प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका– १२ बस्ने धीरज याद…
विद्यार्थी धपाएर विद्यालयमा सशस्त्रको ब्यारेक
सर्लाहीको ब्रह्मपुरी गाउँपालिकाले धर्मशालामा विद्यालय भवन बनाउने भन्दै चलिरहेको विद्यालय सशस्त्रलाई जिम्मा दियो, विद्यालयमा काँडेतार लगाएर सशस्त्रले परेड खेल्दा विद्यार्थी अलपत्र
सीमामा बिओपी थपिए, जनशक्ति थपिएन
कालापानी क्षेत्रको भारतसँगको सीमा विवादपछि सीमा सुरक्षामा नेपालले लगानी बढाएको छ । गत चैतयता मात्र भारत र चीनको सीमा क्षेत्रमा ६५ वटा बोर्डर आउट पोस्ट (बिओपी…
सशस्त्र प्रहरीले प्रदेशहरूमा विद्यालय र अस्पताल बनाउने
सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीको सन्ततिको गुणस्तरीय शिक्षाका लागि प्रदेश स्तरमा विद्यालयहरूको स्थापना र कर्मचारीको स्वास्थ्य उपचारका लागि अस्पताल स्थापना सुरु…
बिओपी गड्डाचौकीमा कार्यरत सात सशस्त्र प्रहरीमा कोरोना संक्रमण
नेपाल-भारत सीमा क्षेत्र कञ्चनपुरको गड्डाचौकीमा कार्यरत सातजना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार सेती प्रादेशिक अस्पतालको रिपोर्टअनुस…
गोताखोर तालिमप्राप्त सशस्त्र प्रहरीलाई दैनिक तीन सय भत्ता
सशस्त्र प्रहरी बलका गोताखोर तालिमप्राप्त प्रहरीले उद्धारमा खटिएको दिन दैनिक तीन सय भत्ता पाउने भएका छन् । जोखिमपूर्ण काममा खटिनुपर्ने भएकाले भत्ता दिने निर्णय सरक…
सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना
सीमा सुरक्षाका लागि महोत्तरीको बर्दिबासमा सशस्त्र प्रहरीको रिजर्भ गण स्थापना गरिएको छ । प्रदेश– २ छिन्नमस्ता बाहिनी कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९…
सीमा क्षेत्र गड्डाचौकीमा कार्यरत पाँच सशस्त्र प्रहरी र एक सैनिकलाई कोरोना
कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा कार्यरत पाँच जना सशस्त्र प्रहरी र एक नेपाली सेना सहित छ जनालाई कोरोना देखिएको छ । नेपाल भारत प्रवेशद्…