पत्रकारमाथि दुर्व्यवहार गर्ने दुईजना पक्राउ
धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको समाचार संकलनका क्रममा पत्रकार रमा चन्दमाथि दुर्व्यवहार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढीबाट सञ्चालित नयाँ सन्…
शृंखलाबद्ध चोरीमा संलग्न दुई पक्राउ
जिल्लाका विभिन्न स्थानमा शृंखलाबद्ध चोरीमा संलग्न भएको आरोपमा कास्की प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ पर्नेहरूमा जिल्ला प्युठान स्थायी घर भई हाल ज…
म्यानमारमा मानव तस्करी गर्ने दुई पक्राउ
म्यानमारको स्क्यामिङ केन्द्रमा पुर्‍याई बन्धक बनाउने धन्दामा संलग्न दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रन्जितकुमार महत्तो र मणिराज राई रहेक…
नयाँबसपार्कमा जथाभाबी यात्रुलाई दुःख हैरानी दिने ४६ जना पक्राउ
नेपाल प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा जथाभाबी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका प्रहरी …
१३ वर्षीया बालिकालाई बन्धक बनाएर बलात्कार : पीडकसँग ३० लाख डिल गरेर घटना लुकाउन खोज्ने स्थानीय एमाले नेता साह भारतबाट पक्राउ
बलात्कारमा परेकी १३ वर्षीया बालिकालाई न्याय दिलाउनुको सट्टा उल्टै पीडकसँग पैसा लिएर घटना लुकाउन भूमिका खेलेको आरोपमा प्रहरीले एमाले नेता शिवशंकर साह (हिरा)…
जेन–जी आन्दोलनमा सरकारी कार्यालय आगजनी गर्ने १० जना पक्राउ
कैलालीमा सरकारी कार्यालयमा आगजनी गरेको आरोपमा प्रहरीले हालसम्म १० जनालाई पक्राउ गरेको छ । गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालत र जि…
चेलीबेटी बेचबिखनमा २० वर्षदेखि फरार अभियुक्त पक्राउ
चेलीबेटी बेचबिखनमा २० वर्षदेखि फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। वीरगन्ज नगरपालिका १९ का ४५ वर्षीय सुरेशप्रसाद कलवारलाई प्रहरीले पक्राउ गरेको …
उदयपुरमा पाँच केजीभन्दा बढी गाँजासहित एक पक्राउ
उदयपुरको चौदण्डीगढी नगरपालिका– ३, पैँतालीस चोकबाट पाँच केजी एक सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्या…
भ्रष्टाचार मुद्दामा उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीसहित भण्डारी पनि पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दामा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी र सोही कार्यालयका ११औँ तहका कर्मचारी मुरा…
अवैध नदीजन्य सामग्री उत्खनन गर्ने जेसिभी र एक्स्काभेटरसहित चालक पक्राउ
शारदा नदीमा अवैध बालुवा उत्खनन गरेको आरोपमा सल्यान प्रहरीले जेसिभी र एक्स्काभेटरसहित दुईजनालाई नियन्त्रणमा लिएको छ। बुधबार साँझ शारदा नगरपालिका&nd…
एनपिएलमा भारतीय ‘सट्टेबाज’ सक्रिय एकैदिन आठ पक्राउ
प्रारम्भिक अनुसन्धान छ– ‘सट्टेबाज’ले पाँच मिनेटअघि नै खेलको परिणाम थाहा पाउँथे र बाजी लगाउँथे, हारजितको रकम आदान–प्रदान गर्न भारतीय बैंक प्रयोग
जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीनजना पक्राउ
गत २४ भदौमा जेन–जी आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको टोलीले धनगढीबाट उनीहरूल…
लागुऔषधसहित दुईजना पक्राउ
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। पूर्व–पश्चिम राजमार्गको चन्द्रनिगाहपुरस्थित चेकपोइन्टमा नियमित चेकजाँचका क्रममा…
लागुऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक महिला पक्राउ
मकवानपुर प्रहरीले लागुऔषध खैरो हिरोइनसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मनहरी गाउँपालिका वडा नम्बर ९ की ३६ वर्षीया अनिता श्रेष्ठ रहेकी छन्। …
खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एकजना पक्राउ
सिराहाको गोलबजार नगरपालिका– ८, पुरानो चोहर्वाबाट प्रहरीले खैरो हिरोइनजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ । लागुऔषध बिक्री–वि…
भक्तपुरको जगाती वृत्तमा आगजनी र तोडफोड गर्ने आठजना पक्राउ
भक्तपुरको जगाती वृत्तमा आगजनी र तोडफोड गर्ने आठजना पक्राउ परेका छन्।गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा प्रहरी वृत्त जगातीको भवन तोडफोड तथा आगजनी गर्ने…
बाँकेको नौबस्ता कारागारबाट फरार कैदीबन्दी बर्दियामा पक्राउ
बाँकेको नौबस्ता कारागारबाट भागेको कैदीबन्दीलाई बर्दियामा पक्राउ गरिएको छ । जेन–जी आन्दोलनको क्रममा भदौ २५ गते नौबस्ता कारागारबाट भागेका गुलरिया नगरपाल…
दरबारमार्ग वृत्तबाट लुटिएका गोलीसहित दुई युवक पक्राउ
जेन-जी आन्दोलनका क्रममा भदौ २४ गते दरबारमार्ग वृत्तबाट लुटिएको गोलीसहित काठमाडौंबाट प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको बढैया …
जेन–जी आन्दोलनका क्रममा भागेका दुई कैदी सल्यानमा पक्राउ
भदौ २४ गतेकाे जेन–जी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका दुईजना फरार कैन्दीलाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय दाङ र कास्की…
सिराहाको सीमावर्ती क्षेत्रबाट लागुऔषधसहित तीनजना पक्राउ
सिराहाको दक्षिणी सीमावर्ती बरियारपट्टि गाउँपालिका– ३ स्थित सीमावर्ती क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ । चाडपर्…