अवैध २० तोला सुन र १६२ तोला चाँदीसहित भारतीय पक्राउ
काभ्रेको बनेपामा अवैध २० तोला सुन र एक सय ६२ तोला चाँदीसहित एक भारतीय पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं प्रहरी नायब …
नाबालिकालाई यौनधन्दामा लगाउने महिला पक्राउ
उपत्यकाका विभिन्न स्पा, मसाज सेन्टर तथा गेस्टहाउसमा नाबालिकालाई जबर्जस्ती यौनधन्दामा लगाउने गरेको पाइएपछि प्रहरीले निगरानी बढाएको छ । यसक्रममा प्रहरीले एक स्पा स…
लालझाडीका इन्जिनियर अवस्थीलाई कुट्ने ठेकेदार पक्राउ
कञ्चनपुरको लालझाडी गाउँपालिकामा कार्यरत इन्जिनियर रामप्रसाद अवस्थीलाई कुटपिट गर्ने निर्माण व्यवसायी (ठेकेदार) भीमसेन रानालाई प्रहरीले पक्राउ गरेको छ।…
बालिका बलात्कारका प्रतिवादी सात वर्षपछि पक्राउ
बालिका बलात्कारका एक प्रतिवादीलाई प्रहरीले सात वर्षपछि पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले रामप्रसाद राई गाउँपालिका– १ का सुन्दर राईलाई…
एक लाख पाँच हजार नगदसहित पोखराबाट आठ जुवाडे पक्राउ
एक लाख पाँच हजार पाँच सय ६० रुपैयाँ र ५२ पत्ती ताससहित पोखराबाट प्रहरीले आठजना जुवाडेलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका– १४ चाउथेस्थित पो…
चोरी मुद्दाका फरार प्रतिवादी खैरो हिरोइनसहित पक्राउ
प्रहरीले विद्युतीय मोटर चोरी मुद्दाका फरार प्रतिवादीलाई खोजतलास गर्ने क्रममा प्रतिबन्धित खैरो हिरोइनसहित पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अन…
लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेका ११ जना पक्राउ
पक्राउ परेकाको साथबाट एक लाख २४ हजार दुई सय ९५ रुपैयाँ नगदसहित १६ गोटी कौडा बरामद लमजुङको सुन्दरबजारमा कौडा खेल्दै गरेको अवस्थामा ११ जनालाई …
९९ लाख र पैसा गन्ने मेसिनसहित हुन्डी कारोबारी पक्राउ
हुन्डी, क्रिप्टो कारोबार, अनलाइन जुवालगायतको अपराधमा संलग्न भएको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट एक व्यक्तिलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युर…
प्रहरीको ३६ रोपनी जग्गा आफ्नो नाममा लैजान खोज्ने पूर्वनासु पक्राउ
किर्ते कागजपत्रका आधारमा प्रहरीको ३६ रोपनी जग्गा हत्याउन खोजेको आरोपमा पूर्वकर्मचारी पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काभ्रे, पनौती…
नक्कली नोटसहित तीनजना पक्राउ
नक्कलीजस्तो देखिने नोटसहित काठमाडौंबाट एक र पर्साबाट दुई गरी तीनजना शनिबार पक्राउ परेका छन् । उनीहरूमध्ये काठमाडौं महानगरपालिका–९, पिंगलास्थानबाट एक ह…
नक्कली नोटसहित एकजना पक्राउ
मकवानपुरको हेटौँडाबाट प्रहरीले नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहीबार दिउँसो हेटौँडा– १५ बाट नक्कली …
क्रोएसिया पठाइदिन्छु भन्दै डेढ करोड ठगी गर्ने मलंग पक्राउ
प्रहरीले युरोपेली मुलुक क्रोयसिया पठाइदिन्छु भन्दै ठगी गर्ने वैदेशिक रोजगारसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिराहाको…
श्रीमतीको शव खाल्डोमा गाडेर खोजिदिन प्रहरीमा उजुरी दिने विक पक्राउ
गत २३ जेठमा प्रहरी प्रभाग साँखु र प्रहरी चौकी नाङ्लेभारेमा शंखरापुर नगरपालिका– २ का ३४ वर्षीय लालु विकले श्रीमती गोपी विकको खोजीपाउँ भनी निवेदन दिए ।…
श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाउने दुईजना पक्राउ
श्रम स्वीकृतिलगायतका नक्कली कागजात बनाएको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–४ घर भई हाल क…
सर्वोच्चको आदेशपछि रिगल पक्राउ
सर्वोच्च अदालतको परमादेशसँगै याेगराज ढकाल (रिगल) पक्राउ परेका छन्। नेपालगन्जको प्रेम हलनजिकैबाट उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले ब…
३३ करोड हिनामिना आरोपमा सहकारीका व्यवस्थापक पक्राउ
आफू कार्यरत सहकारी संस्थाको ३३ करोड रुपैयाँभन्दा धेरै हिनामिना गरेको आरोपमा व्यवस्थापक र लेखा समितिका संयोजक पक्राउ परेका छन् । ललितपुरको गाबहालमा रहेको नेस…
लालुपाते सहकारीका उपाध्यक्षसहित थप पाँच पक्राउ
बचतकर्ताको रकम घोटाला प्रकरणमा प्रहरीले लालुपाते बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष अर्जुन चौलागाईँसहित थप पाँचजनालाई पक्राउ गरेको छ । चार हजार पाँच सय बच…
धनगढीमा जुवा खेलिरहेका १२ जना पक्राउ
जुवाको खालबाट एक लाख एक हजार २६५ रुपैयाँ नगद र तीन गड्डी ताससमेत बरामद धनगढीमा प्रहरीले जुवा खेलिरहेका १२ जनालाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका…
नेपाली नागरिककाे हत्या गरेकाे आरोपमा दुईजना भारतीय पक्राउ
नेपाली नागरिककाे हत्या गरेकाे आरोपमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । कात्तिक ९ गते बेलुका महोत्तरीकाे पिपरा गाउँपालिका- ५ हरदिया टोल बस्न…
गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी युवती पक्राउ
गुप्तांगमा लागुऔषध लुकाएर ल्याउँदै गरेकी एक युवतीलाई प्रहरीले कैलालीको त्रिनगर भन्सार नाकाबाट पक्राउ परेको छ । प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्…