ज्यान मार्ने उद्योगमा ६ वर्षदेखि फरार आरोपी पक्राउ
ललितपुर प्रहरीले मोरङ जिल्ला पथरी बस्ने दीपक लिम्बूकाे कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका– १० का दोर्जे भन्ने मेन दोर्जे तामाङलाई पक्राउ गरेको छ। ०…
दशगजाबाट स्रोत नखुलेको १४ लाखसहित पुरुष पक्राउ
नेपाल–भारत सिमास्थित सर्लाहीको दशगजा क्षेत्रबाट प्रहरीले श्रोत नखुलेको ठुलो परिमाणमा नेपाली रुपैयाँसहित एक पुरुषलाई पक्राउ गरेको छ। शुक्रबार…
४० किलो गाँजासहित पाँचजना पक्राउ
नेपाल प्रहरीले ४० किलोग्राम लागुऔषध गाँजासहित पाँचजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी अपिलराज बोहराका अनुसार पक्राउ पर्नेमा…
चोरी तथा डाँकामा संलग्न दुई पक्राउ
चोरी तथा डाँकामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक जिल्ला बेथानचोक गाउँपालिका ६ घर भई हाल काठमाड…
काभ्रेमा बुद्धचित्त माला लुटपाट गर्ने तीन युवा पक्राउ
काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका– १०, रेशम मार्गस्थित भवानी पाण्डेको घरको कम्पाउन्डमा रहेको बुद्धचित्त माला चोरी गरेको आरोपमा तीनजना युवाहरूलाई प्र…
सुर्खेतमा साढे पाँच केजीभन्दा बढी अफिमसहित एकजना पक्राउ
प्रहरीले सुर्खेतमा पाँच किलो ५४० ग्राम अफिमसहित एकजनालाई पक्राउ गरेको छ। बुधबार साँझ साढे ६ बजे भेरीगंगा नगरपालिका– १०, तालबारीमा अफिम कारोबार भइरह…
डेढ अर्बको हुन्डी र क्रिप्टो कारोबारमा संलग्न दुई भारतीय पक्राउ
डेढ अर्ब रुपैयाँबराबरको हुन्डी तथा अभौतिक मुद्रा (क्रिप्टो करेन्सी)को कारोबारमा संलग्न रहेको अभियोगमा दुईजना भारतीय नागरिकलाई प्रहरीले सोमबार पक्राउ गरेको छ ।…
लागुऔषध गाँजासहित एकजना पक्राउ
धनकुटाको साँगुरीगढी गाउँपालिका–६, भेडेटार चोकबाट प्रहरी एक युवालाई लागुऔषध गाँजासहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी …
लागुऔषध ब्राउन सुगरसहित एकजना पक्राउ
धनकुटा बजारबाट लागुऔषध ब्राउन सुगरसहित एकजनालाई आज प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका– ६, सरस्वती चोकका ५० वर्षीय सुशील खड्गीलाई ब्राउन सुगर २…
किर्ते माइन्युटिङ खडा गरी ठगी गर्ने पक्राउ
किर्ते माइन्युटिङ खडा गरी ठगी गरेको आरोप त्रियुगा नगरपालिका– १० का वर्ष ३५ का अंगिस श्रेष्ठ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना …
लागुऔषध गाँजासहित एकजना पक्राउ
धनकुटाको साँगुरीगढी गाउँपालिका– १, लाबरबोटेबाट लागुऔषध गाँजासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी मूलघाटबाट खटिएको प्रहरी टोलीले कोशी …
दिउँसै अपहरण गरी साढे तीन लाख लुटपाट गर्ने गिरोहका योजनाकारसहित तीनजना पक्राउ
व्यक्ति अपहरण गरेर बन्धक बनाई लाखौँ रकम डकैती गर्ने मुख्य योजनाकारसहित तीनजनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । फरार रहेका मुख्य य…
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट खटिएको प्रहरी टोलीले फरार प्रतिवादीलाई पक्राउ गरेको हो । लागुऔषधमा २०७९ फागु…
एक हजार ७४ किलो गाँजासहित चारजना पक्राउ
कैलाश गाउँपालिका– ५, कटहरेबाट एक हजार ७४ किलो अवैध गाँजासहित चारजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ७३ वर्षीय हरिबहादुर वाइबा, ४८ वर्षीय बुद्…
लागुऔषध अफिमसहित तीनजना पक्राउ
कैलालीमा लागुऔषध अफिमसहित तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उनीहरूको साथबाट दुई किलो ७१४ ग्राम अफिम बरामद गरिएको छ । घोडाघोडी नग…
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुई जना पक्राउ
बर्दियामा लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधबार साँझ ७ बजे बढैयाताल गाउँपालिका, ७ कण्ठपुरबाट आगुऔषध ब्…
कारागारबाट भागेका थुनुवा डेढ महिनापछि पक्राउ
सप्तरीको राजविराजस्थित जिल्ला कारागारबाट भागेका थुनुवा रमानन्द मण्डल डेढ महिनापछि पक्राउ परेका छन्। चोरी मुद्दामा थुनामा परेका शम्भुनाथ नगरपालिका– ११ का…
एक महिनामा ४७ फरार अपराधी पक्राउ
प्रहरीले जेठमा ४७ जना फरार अपराधीलाई पक्राउ गरेको छ । अदालतबाट कैद तथा आर्थिक जरिवाना भई फरार रहेका ४७ जनालाई पक्राउ गरी अदालतमा पेस गरिएको बाँके प्रहरी प्…
युवतीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालकसहित दुईजना पक्राउ
एक युवतीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा धनकुटाबाट बालकसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । धनकुटाकी १९ वर्षीया युवतीलाई जबर्जस्ती करणी गर्न खो…
नाबालिकालाई जबर्जस्ती करणी गर्ने पुरुष पक्राउ
ताप्लेजुङ जिल्लामा नावालिका करणीको अभियोगमा एकजना पक्राउ परेका छन्। ३४ वर्षीय पुरुषले १३ वर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको अभियोगमा पक्रा…