पश्चिम नवलपरासीमा २४ घन्टामा पाँच संक्रमितको निधन, सक्रिय संक्रमित तीन सय ५० पुगे
पश्चिम नवलपरासीमा २४ घन्टाभित्र पाँचजना कोरोना संक्रमितको निधन भएको छ । शुक्रबार बिहानदेखि शनिबार बिहानसम्ममा पाँचजनाको निधन भएको स्वास्थ्य कार्यालय पश्चिम नवलप…
गएराति बाँकेमा ६ कोरोना संक्रमितको मृत्यु
बाँकेमा गएको रातभरिमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतकमा बाँकेका तीन, दाङका दुई र कपिलवस्तुका एकजना रहेका छन् । जिल्ला कोभिड–१९ संकटव्…
गाउँगाउँ पुग्यो कोरोना, लमजुङमा तयारी न्यून
१२ जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि कोरोनाबाट सुरक्षित हुने भन्दै लमजुङ भित्रनेको संख्या दिनानुदिन बढिरहेको छ । कोरोना संक्रमितस्थलबाट सीधै घर गएपछि क…
कोरोना संक्रमित रोल्पाकी एक महिलाको जिल्ला अस्पताल सल्यानमा ज्यान गयो
सल्यान कोरोना संक्रमित रोल्पाकी एक महिलाको जिल्ला अस्पताल सल्यानमा ज्यान गएको छ । रोल्पाको गंगादेव गाउँपालिका ३ निवासी ४८ वर्षीया एक महिलाको शनिबार बिहान जिल्ल…
कोरोना लागेका दुई शिक्षकको अक्सिजन अभावमा ज्यान गयो
कञ्चनपुरको महाकाली अस्पतालमा एकै दिन दुई शिक्षकसहित तीनजनाको ज्यान गएको छ । दोधाराचाँदनी नगरपालिका ७ बाबाथान लक्ष्मी माविका प्रध्यानाध्यापक शिक्षक लोकराज …
कोरोना संक्रमणबाट बाग्लुङका एक युवाको चितवनमा मृत्यु
कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण बाग्लुङका एक युवाको मृत्यु भएको छ । जिल्लाको जैमिनी नगरपालिका–५ बिनामारेका एक पुरुषको चितवनको भरतपुर अ…
२४ घण्टामा ३३ को मृत्यु, ५७२७ जना संक्रमित
पछिल्लो २४ घन्टा देशभर कोरोना संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार दुई सय ७९ पुगेको छ । बिहीबार मात्रै…
कोरोना संक्रमित प्रदेश सभा सदस्य शर्मालाई हेलिकाेप्टरबाट काठमाडौं लगियो
नेपाली कांग्रेसका नेता एवं प्रदेश सभा सदस्य ओमप्रकाश शर्मालाई उपचारका लागि काठमाडौं लगिएको छ । बिहीबार बिहान ११ बजे कोरोना संक्रमित प्रदेश सभा सदस्य शर्…
७७ वटै जिल्ला संक्रमणको चपेटामा : २४ घन्टामा थपिए ४,८९७ संक्रमित, १७ को मृत्यु
पछिल्लो २४ घन्टामा देशभर चार हजार आठ सय ९७ कोरोना संक्रमित देखिएका छन् भने १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार १३ हजार आठ सय ७९ जनाको …
गण्डकीका तीन सांसद र एक कर्मचारीलाई कोरोना
गण्डकी प्रदेशका तीन सांसद र एक कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । चालू विशेष अधिवेशनको दोस्रो दिन सत्तापक्षका सांसदले कोरोना परीक्षणको माग गर्दै सदन अवरुद्…
सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु
सुर्खेतमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेत कालागाउँमा उपचाररत दुईजना कोरोना संक्रमितको बुधबार बिहान ५ बजे मृत्यु भएको ह…
कोरोनाका कारण नवलपरासीमा बाबुछोराको निधन
दुई दिनको अन्तरालमा पश्चिम नवलपरासीमा कोरोनाका कारण बाबुछोराको निधन भएको छ । मंगलबार बिहान रामग्राम नगरपालिका– ९ का ३५ वर्षीय पुरुषको कोरोना संक्रमण…
कोरोनाले विदेशमा रहेका ३७२ नेपालीको मृत्यु
कोरोनाका कारण एक वर्षमा २१ मुलुकमा रहेका ३ सय ७२ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार पछिल्लो एकसातामा भारतमा मात्रै २० जना …
भारतमा कोरोनाको दोस्रो लहर किन खतरनाक बन्यो ?
विवाह, सामाजिक कार्य, राजनीतिक र्‍याली तथा धार्मिक भेला कोरोना महामारीको रूपमा फैलिनुअघिको पूर्ववत् अवस्थामै सञ्चालनको अनुमति दिएसँगै भारतमा दोस्रो लहर फ…
कोरोनाको चपेटामा लुम्बिनी र सुदूरपश्चिम प्रदेश
दैनिक संक्रमित बढ्दै जाँदा नियन्त्रणका लागि सरकारको पूर्वतयारी न्यून, अस्पतालका बेड संक्रमितले भरिन थाले
भारतमा कोरोना संक्रमितको अर्को रेकर्ड : एकै दिन तीन लाख ४५ हजार एक सय ४७ संक्रमित
भारतमा कोरोना संक्रमितको नयाँ रेकर्ड बन्ने र तोडिने क्रम जारी नै रहेको छ । शुक्रबार २३ अप्रिल) मात्र भारतमा तीन लाख ४५ हजार एक सय ४७ थप नयाँ संक्रमित भएका छन्…
शिक्षक र विद्यार्थीमा कोरोना : गोसाइँकुण्डको कोमिन स्यामेवाङ्फेल विद्यालय बन्द
रसुवाको उत्तरी क्षेत्रमा पर्ने गोसाइँकुण्ड गाउँपालिका– ५ को कोमिन स्यामेवाङ्फेल माध्यमिक विद्यालय आइतबारबाट बन्द गरिएको छ । विद्यार्थी र शिक्षकमध्ये तीनजनामा…
कोरोनाबाट संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको निधन
संविधानसभा सदस्य मोहम्मदी सिद्दिकीको शनिबार निधन भएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत सिद्दिकीको शनिबार बेलुकी मृत्यु भएको पर…
जो कोरोनाबाट बच्न स्वदेश फर्किए तर, बाँचेनन्
कञ्चनपुरमा एकै दिन कोरोनाका कारण दुईजनाको मृत्यु भएको छ । शनिबार एकै दिन दुईजनाको मृत्यु भएपछि जिल्लाका लागि खतराको घण्टी बजेको छ । भारतबाट रोजगारी ग…