आइपिएलमा छिटो शतक बनाउने यी हुन् ६ खेलाडी

आइपिएलमा छिटो शतक बनाउने यी हुन् ६ खेलाडी

टी–२० फर्म्याटमा शतकीय इनिङ्स खेल्नु त्यति सहज छैन । आधुनिक क्रिकेटकै रोमाञ्चक प्रतिस्पर्धा भनिने टी–२० मा शतक प्रहार गर्दा एक ब्याट्सम्यानले उत्कृष्ट स्ट्रोक लगाउनुपर्छ…