महानगरको अनुदानपछि सुरु भयो आठ वर्षसम्म रोकिएको नागेंचा नाच

महानगरको अनुदानपछि सुरु भयो आठ वर्षसम्म रोकिएको नागेंचा नाच

आर्थिक अभावका कारण रोकिएको नागेंचा प्याखँ (नाच) सञ्चालन गर्न काठमाडौं महानगरपालिकाले अनुदान दिएको छ। ०७० सालपछि रोकिएको नाच सञ्चालनका लागि महानगरले अनुदान…