रोपाइँको रौनक : कृषिमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म धान दिवस मनाउन खेतमा

नयाँ पत्रिका नयाँ पत्रिका
शनिबार, १६ असार, २०८०
डिजिटल संस्करण
रोपाइँको रौनक : कृषिमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीसम्म धान दिवस मनाउन खेतमा

रोपाइँमा व्यस्त मकवानपुरगढी गाउँपालिका– ५ का किसान

चितवनको भरतपुर महानगरपालिका– २४ मा पत्नी राधिका शाक्यसँगै धान रोप्दै एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वपर्यटनमन्त्री पार्वत गुरुङलगायत
ललितपुरको खुमलटारमा ट्र्याक्टर चलाएर धान रोप्दै कृषिमन्त्री बेदुराम भुसाल
चितवनको भरतपुर– ९ मा ट्र्याक्टरले धान रोप्दै भरतपुर महानगरकी मेयर रेनु दाहाल
नुवाकोट बाहुनबेँसीमा पटाह लाउँदै किसान
. रोपाइँमा व्यस्त पर्सा ठोरीका रोपाहार
भरतपुर– ६ चितवनमा धान रोप्दै रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने
. चितवनको भरतपुर–२० मा धान रोप्दै पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र पूर्वमन्त्री हिसिला यमी
रोपाइँ गर्दै बागलुङ नगरपालिका– ३ न्वाराका किसान
रोपाइँमा धनकुटा नगरपालिका– ६ पाल्लेखोलाका किसान
कञ्चनपुरको भीमदत्त नगरपालिका– १६ मझगाउँमा आयोजित धान 
महोत्सवमा सहभागी किसान र कृषि अभियन्ता ।

सम्पादकको रोजाइ

सुझावित समाचार