जसपाले दसैँ भत्ता फिर्ता गर्ने, कोरोनापीडितलाई राहत दिन माग

जनता समाजवादी पार्टी (जसपा) नेपालले दसैँ भत्ताबापत पाएको रकम फिर्ता गर्ने निर्णय गरेको छ । जसपाको सोमबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रकम फिर्ता गर्ने निर्णय गरेको हो ।  बैठकपछि जसपा …

कोभिड-१९ को उपचारमा सरकार कर्तव्यबाट भाग्न खोज्यो : मसाल

कोभिड-१९ को उपचारमा सरकार कर्तव्यबाट भाग्न खोज्यो : मसाल

जनता आफैँले  कोरोनाको उपचार गर्नुपर्ने सरकारको नीतिको नेकपा मसालले पनि विरोध गरेको छ ।  प्रवक्ता रामप्रकाश पुरीले सोमबार विज्ञप्ति जारी गर्दै उप…

स्थानीयले दिए विद्यालयलाई ११ रोपनी जग्गा

स्थानीयले दिए विद्यालयलाई ११ रोपनी जग्गा

जिल्लाको सोरु गाउँपालिका- २ जडेपानी गाउँका नौजना मनकारी स्थानीयले करिब ११ रोपनी जग्गा गाउँकै माध्यमिक विद्यालयलाई निःशुल्क दान गरेका  छन् ।  आफ्नै गाउँमा …

कोरोनाबाट मृत्यु भएकाको शव सरकारले व्यवस्थापन गर्छ : स्वास्थ्य मन्त्रालय

कोरोनाबाट मृत्यु भएकाको शव सरकारले व्यवस्थापन गर्छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएकाको दाहसंस्कार सरकारले गर्दैन भन्ने भ्रममा नपर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौत…

कोरोना संक्रमित थप १८ जनाको निधन

कोरोना संक्रमित थप १८ जनाको निधन

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १८ जनाको निधन भएको छ । योसमेत आइतबारसम्म देशभर संक्रमणबाट निधन हुनेको संख्या सात सय ५७ पुगेको स्वास्थ्य तथा जनसंख्या…

३६ प्रतिशत ब्याजमा ऋण काडेर छाक टार्दै उपल्लो डोल्पाली

३६ प्रतिशत ब्याजमा ऋण काडेर छाक टार्दै उपल्लो डोल्पाली

उमेरले ५० वर्ष लागेका उपल्लो डोल्पाका नेयार भोटेलाई बिहान र बेलुकीको छाक कसरी टार्ने र चामल किन्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताइरहन्छ । …