ओलीले अब आफ्ना आलोचकविरुद्ध सत्ताका सबै संयन्त्र प्रयोग गर्नुहुन्छ
घनश्याम भुसाल, एमाले नेता नेकपा सिंगो भएको वेला पार्टीभित्रैबाट केपी ओलीको राजीनामा माग भइरहेको थियो, त्यतिवेला तपाईंले ओलीजीलाई खाली खुट्टा हिँडाउँदै बालुवाटारबाट बालकोट पठाइनेछैन भन्नुभएको थियो । तर, …
शक्ति केन्द्रित गरेर ओलीजी कति निरंकुश र स्वेच्छाचारी बन्न चाहनुहुन्छ भन्ने छर्लंग भएको छ : भीम रावल
केन्द्रीय कमिटी बैठकमार्फत पार्टी अध्यक्ष केपी ओलीलाई थप अधिकार दिइएको छ, यसमा तपाईंहरूको प्रतिक्रिया के छ ? नेकपा एमालेको विधान मिचेर केपी ओलीले केहीलाई के…
साथीहरूको भेलाको निष्कर्ष के आउँछ हामी नियाल्दै छौँ : प्रदीप ज्ञवाली, सचिव
कांग्रेस, माओवादी र जसपाबीच सहकार्यको सम्भावना धेरै छ : उपेन्द्र यादव
जसपाले कांग्रेसले अग्रसरता लिएर निकास दिनुपर्छ भनेको छ, चाँडै परिपक्व समय बन्ने आशा छ : विश्वप्रकाश शर्मा
पार्टीमा छलफल नगरी गरिने संवाद र सम्झौतामा हाम्रो सहमति हुँदैन : झलनाथ खनाल
रेशम चौधरीको विषयमा नश्लीय चिन्तन छ, मिडियाले पनि त्यही भाषा बोल्छ
राजेन्द्र महतो, जसपा वरिष्ठ नेता ...... जसपा संसदीय दलले अन्य दलहरूसँग वार्ता गर्न कार्यदल बनाउने निर्णय गरेको छ । वार्ता कोसँग के एजेन्डामा गर्ने हो ? …
पुनर्स्थापित संसद्को पहिलो बैठक बस्ने दिन नै सर्वोच्चको फैसला आउनु अर्थपूर्ण छ : डा. भीमार्जुन आचार्य, संविधानविद्
नेकपा गठन प्रक्रिया नै सर्वोच्च अदालतले बदर गरिदिएको छ । सर्वोच्चको यो पैmसलाको संवैधानिक अर्थ के हो ? राजनीतिक अर्थ के हो ? यो फैसलाले कानुन र संवैधानिक …
मुलुकलाई आधुनिक युगमा प्रवेश गराउन उदार अर्थनीति आवश्यक थियो : डा. रामशरण महत
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०५९ सालमा संसद् विघटन गरी संसदीय प्रणाली दरबारमा बुझाएसँगै अलि फुर्सदिलो भएको मौका छोपेर ‘इन डिफेन्स अफ डेमोक्रेसी’ (…
कालीपारि लडाइँ भएको हो, तर मेचीपारिको भूमि किन गयो भन्ने खोज्न आवश्यक छ
बुद्धिनारायण श्रेष्ठ, सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक नेपाल र तत्कालीन ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारबीच सुगौली सन्धिमा हस्ताक्षर भएको आज दुई सय प…
सरकार र महाधिवेशनमध्ये कांग्रेसको पहिलो प्राथमिकता महाधिवेशन नै हो : प्रकाशमान सिंह
संसद्को पुनस्र्थापनापछि दलहरू नयाँ सरकार गठनको गृहकार्यमा छन् । नेकपा विभाजनपछि संसद्को अहिलेको अंकगणितका आधारमा प्रमुख प्रतिपक्षी कांग्रेस नयाँ सरकार गठनको नि…