पुल उद्घाटन गर्न गएका कांग्रेस नेता पौडेल तीन घन्टा प्रहरी नियन्त्रणमा

पुल उद्घाटन गर्न गएका कांग्रेस नेता पौडेल तीन घन्टा प्रहरी नियन्त्रणमा

व्यास नगरपालिका १, १० र ११ जोड्ने बुल्दी पुलको उद्घाटन गर्न पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले बुधबार नियन्त्रणमा लिएर तीन घन्टा पछि छाडेको छ…

अक्करमा ओली : न बहुमतकाे निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

अक्करमा ओली : न बहुमतकाे निर्णय मान्ने मनोविज्ञान, न नमान्ने सुविधा

वरिष्ठ नेता झलनाथ खनाल भन्छन्, ‘ओलीजी अनुपस्थित भए पनि बुधबार बैठक बस्यौँ, बकाइदाले तीन निर्णय गर्‍यौँ । त्यसकारण उहाँको अनुपस्थितिमा पनि बैठक बस्न सक्छ र निर्णय गर्न सक्छ भन्ने उदाहरण बनेको छ ।’

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

प्रधानमन्त्रीकै पार्टी मुख्यालय असुरक्षित, देश कति सुरक्षित ?

सत्तारुढ दलको केन्द्रीय कार्यालय नै सुरक्षित छैन भने प्रधानमन्त्री केपी ओलीले कस्तो देश चलाइरहेका छन् ? यो खबरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तो सन्देश दिएको छ ? गम्भीर प्रश्न उठेको छ

पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने दुर्लभ मोडमा सत्तारुढ नेकपा

पार्टी प्रमुख नै बैठकमा उपस्थित नहुने दुर्लभ मोडमा सत्तारुढ नेकपा

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले सचिवालयको बुधबार हुने बैठकमा उपस्थित नहुने स्पष्ट सन्देश दिएका छन्, पार्टी प्रमुख नै अल्पमतमा परेर बैठकमा उपस्थित हुन नसक्ने अवस्था राजनीतिक इतिहासमा विरलै भेटिन्छ