इजलासमा पेस भएका कागजात सरकारले फिर्ता लग्यो
पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठको दाबी : मुख्यसचिवले दस्तखत गरेको र राष्ट्रपति कार्यालयमा पठाइएको विघटनको सक्कल सिफारिस दर्ता भएकै दिन मैले प्रतिलिपि लिएँ । तर, फेरि अदालतमा फिर्ता ल्याइएको कागजात त्योभन्दा फरक छ, …
प्रवासी दुई मजदुरको हर्ष र बिस्मातको कथा : अन्त्येष्टि गरिएका युवा घर फर्किए, आखिर मृतक को थिए ?
दुर्घटनाले जन्माएका दुई पात्र
सगरमाथामा भारतको दाबी प्रस्तुत गर्ने जी न्युजको प्रस्टीकरण
यता, विनाअनुमति कालापत्थर पुगेर भिडियो छायांकन गरेको पुष्टि, कारबाही गर्ने निकुञ्ज विभागको तयारी
प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा आज सुनुवाइ : बृहत् पूर्ण इजलासमा जाला मुद्दा ?
प्रतिनिधिसभा विघटन बदरको मागसहित परेका रिटउपर बुधबार सुनुवाइ हुँदै छ । बुधबारको सुनुवाइमा मुख्य दुई चासो छ– पहिलो, कानुन व्यवसायीहरूको मागअनुसार ब…
सगरमाथाको नाम फेर्ने जी न्युजको अभियान : ‘अब माउन्ट एभरेस्टमा भारतले दाबी ठोक्नुपर्छ’ (भिडियोसहित)
दुर्भाग्य ! कालापानी, लिपुलेक र लिम्पियाधुरामा दाबी गर्दै नेपाली राष्ट्रियतालाई निरन्तर लाञ्छित गर्ने जी न्युजको टिमलाई देशका प्रधानमन्त्रीले सरकारी निवासमा न्यानो…
दुई दलित विद्यार्थी एमबिबिएसको परीक्षाहलबाट निकालिए
कलेजले नियमविपरीत उठाइरहेको शुल्क नतिरेको भन्दै वीरगन्जस्थित नेसनल मेडिकल कलेजले दुई दलित विद्यार्थीलाई एमबिबिएस चौथो वर्षको परीक्षा दिनबाट वञ्चित गरेको छ ।&n…
नेपाल ट्रस्टको सम्पत्ति लथालिंग, राजपरिवारबाट राष्ट्रको नाममा ल्याइएको सम्पत्तिमा बिचौलियाको राज
दरबारमार्गमा सम्झौताभन्दा बढी तला थपेर भाडामा लगाउँदै यती समूह, काठमाडौं प्लाजा विनाभाडा व्यापारीको कब्जामा सात महिनामा चार करोड गुम्यो