सर्वोच्चको आदेश थियो– ढुंगा–गिटी निर्यात रोक, सरकारले गर्यो अवहेलना
सर्वोच्च अदालतले ११ वर्षअघि नै सरकारलाई ढुंगा, गिटी, बालुवाको निकासी रोक्न निर्देशन दिएको थियो । २१ साउन ०६७ मा न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले निकासी रोक्न परमादेश दिएको थियो । …
स्थिर सरकार ? तीन वर्षमा १८ पटक मन्त्रिपरिषद् हेरफेर
ओली सरकारमा कमसल वा अब्बल र टाढा वा निकटका कुनै पनि मन्त्रीले कुनै पनि वेला ‘बलिदानी’ दिनुपर्छ, ओली स्वयं मात्र निर्विकल्प छन्
निर्णायक परामर्शमा नेपाल : ओलीसँग वार्ता प्राथमिकता, विकल्प पार्टी पुनर्गठन
प्रधानन्यायाधीश जबराले बोलाए सर्वोच्चको पूर्ण बैठक : अदालतको सेवा बढाउने र संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधनबारे छलफल हुने
नेपालसहित दक्षिण एसिया र दक्षिण–पूर्वी एसियाका १८ देशलाई ७० लाख खोप दिने अमेरिकी घोषणा
चुरे विनाश भयो भन्दै दाताबाट साढे चार अर्ब मागेर ११ जिल्लामा कार्यक्रम
नेपाल प्रहरीको सुडान मिसन बन्द, सशस्त्र प्रहरीको एफपियू थप हुँदै
द्वन्द्वग्रस्त अफ्रिकी देश सुडानमा खटिएको नेपाल प्रहरीको फम्र्ड पुलिस युनिट (एफपियू) मिसन बन्द भएको छ । राष्ट्रसंघको सुरक्षा परिषद्कै निर्णयअनुसार मिसन बन्द भएको हो …
डायलाइसिसको पालो कुर्न अस्पतालको चिसो भुइँमा बिरामी
जीवन बचाउन डायलाइसिस अनिवार्य छ, तर अस्पताल जान यातायात अवरुद्ध छ । बिरामीलाई अस्पताल आउन–जान केन्द्र, प्रदेश र स्थानीय तहले कुनै व्यवस्था गरेका छैनन् । दुःख झे…
जसपाका दुवै पक्षलाई निर्वाचन आयोगको पत्र, कारबाही प्रमाणित हुने विवरण माग
जसपाका दुवै पक्षले एक–अर्को समूहका शीर्ष नेतालाई निष्कासन गरेपछि निर्वाचन आयोगले दुवै पक्षसँग थप विवरण माग गरेको छ । दुवै पक्षले दल दर्ताको पुस्तकबाट निष्कासित…
दुई अर्बको नुनको कारोबारमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकारको नजर, बजेटबाटै खोलियो ढोका
आयोडिन पनि नभएको नुन १६ गुणा बढी मूल्यमा बेचेको प्रमाणित हुँदासमेत तत्कालीन वाणिज्य राज्यमन्त्री मोती दुगडलाई कारबाही भएन, अब नुनमा साल्ट ट्रेडिङले गर्दै आएको …
भेरी अस्पतालमा आक्रमण : छानबिन समिति भन्छ–पीडितहरू आवेगमा आएर घटना भयो
एक साताअघि नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीमाथि भएको सांघातिक आक्रमणबारे छानबिन गर्न गठित समितिले पीडितहरू आवेगमा आएर घटना भएको प्रति…