सर्लाहीको कौडेना र रामनगरमा पुनः मतदान सुरु, दुई स्थानमा अझै स्थगित

सर्लाहीको रामनगर र कौडेनाको एक स्थानमा पुनः मतदान सुरु भएको छ। झडप भएपछि जिल्लाका चार मतदान केन्द्रमा मतदान रोकिएको थियो। रोकिएको स्थानमध्ये कौडेनाको मोतीपुर र धन्कौलको पशुसेवा केन्द्र मतदान केन्द्रमा अझै स्थगित …

महोत्तरीमा झडप साम्य पार्न हवाई फायर

महोत्तरीमा झडप साम्य पार्न हवाई फायर

महोत्तरीको बलवा नगरपालिका–५ स्थित एक मतदान केन्द्रमा विवादले झडपको रूप लिएपछि प्रहरीले एक राउन्ड गोली चलाएको छ। प्रहरीले मंसिफ महावीर आधारभूत विद्…

दैलेखको ठाटीकाँधमा झडप, अवस्था नियन्त्रणमा लिन गोली चल्यो, मतदान स्थगित

दैलेखको ठाटीकाँधमा झडप, अवस्था नियन्त्रणमा लिन गोली चल्यो, मतदान स्थगित

दैलेखको ठाटीकाँध गाउँपालिका–६ को मालिका माध्यामिक विद्यालयको केन्द्रमा झडप भएको छ। दुई पक्षबीच झडप हुँदा प्रहरीले अवस्था नियन्त्रणमा लिनका लागि गोली चला…

वीरगन्ज महानगरमा मेयरका तीनै उम्मेदवारले गरे मतदान

वीरगन्ज महानगरमा मेयरका तीनै उम्मेदवारले गरे मतदान

वीरगन्ज महानगरपालिकामा नगरप्रमुखका तीनै उम्मेदवारले मतदान गरेका छन्। सत्तागठबन्धनबाट जसपाका उम्मेदवार बनेका राजेशमान सिंहले वडा नम्बर ३ स्थित मालपोत कार्यालयको…

लमजुङमा २५ प्रतिशत मत खस्यो

लमजुङमा २५ प्रतिशत मत खस्यो

लमजुङमा एक सय ८२ वटै मतदान केन्द्रबाट मतदान प्रक्रिया जारी छ। मतदानलाई सुरक्षित र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका सबै अंग परिचालित भएका छन्। मतदाता बिहानैदे…

महामन्त्री शर्माले गरे मतदान

महामन्त्री शर्माले गरे मतदान

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदान गरेका छन्। उनले मेचीनगर- ९ स्थित कविशिरोमणि मतदान केन्द्रबाट मतदान गरेका हुन्। उनले मतदानबाट मतदाताले गरे…