उद्योग नआएपछि सिमराको गार्मेन्ट प्रोसेसिङ जोन नै खारेज
महँगो भाडा तथा पुराना उद्योग स्थानान्तरणको सुविधा नपाएपछि सरकारले पूर्वाधार बनाइदिएको स्थानमा आएनन् तयारी पोशाकका लगानीकर्ता, गार्मेन्ट जोनलाई अब सेजका रूपमा अघि बढाइने
नेपालमै पढ्न चाहनेलाई ‘एजुकेसन फेयर’
‘स्वदेशमै शिक्षा, सबैको इच्छा’ भन्ने मूल नाराका साथ ८ माघदेखि १२ गतेसम्म नेपालमा उच्च शिक्षा लिन चाहने विद्यार्थीलाई लक्षित गरी नेपाल भर्चुअल कलेज फ…
उखु किसानको ८ करोड मात्र भुक्तानी दिन बाँकी रहेको उद्योग मन्त्रालयको दाबी
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले उखु किसानको ८ करोड १ लाख रुपैयाँ मात्र बक्यौता दिलाउन बाँकी रहेको दाबी गरेको छ । मन्त्रालयले मंगलबार दिउँसो पत्रकार सम्मे…
कागजपत्र पुगेका २६ हजारभन्दा बढीले कोरोना बिमाको भुक्तानी पाएनन्
कोरोना बिमाको दाबी गरेका २६ हजारभन्दा बढीले सम्पूर्ण कागजपत्र पूरा गरे पनि दाबी भुक्तानी पाएका छैनन् । बिमा समितिको तथ्यांकअनुसार कोरोना बिमा पुलमा ५१ हजार …
नेप्से लगभग स्थिर : कुल गार्हस्थ्य उत्पादनको ९० प्रतिशत पुग्यो पुँजीकरण
मंगलबार नेप्से परिसूचक सामान्य घटेको छ । दिनभर उतारचढावमा देखिएको नेप्से कारोबार अन्त्य हुँदा ५ दशमलव ५७ अंकले घटेर २ हजार ३ सय २६ बिन्दुमा आइपुगेको छ । यो…
चीनतर्फको व्यापारमा पुनर्विचार गर्नुपर्ने अवस्था आएको छ : उद्योगमन्त्री भट्ट
चीनले एक वर्षदेखि रसुवा र तातोपानी नाका आंशिक र एकतर्फी मात्रै सञ्चालन गर्दै आएको छ, पाँच महिनामा ६ अर्बको आयात, निर्यात शून्य, मन्त्रीको तीव्र असन्तुष्टि
स्याकार ट्रेडिङले ल्यायो नयाँ होन्डा सिटी
नेपालका लागि होन्डा गाडीको अधिकृत विक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले होन्डा सिटीको ५औँ जेनेरेसन नेपाली बजारमा बिक्री सुरु गरेको छ । कम्पनीले बिक्री सुरु …