नवराज मैनाली

नवराज मैनाली

डेढ दशकदेखि नयाँ पत्रिकामा आबद्ध नवराज मैनाली अपराध तथा भ्रष्टाचारसम्बन्धी विषयमा कलम चलाउँछन् ।

स्थानीय निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी चाहिने

स्थानीय निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी चाहिने

गृह मन्त्रालयका अनुसार निर्वाचनमा म्यादी प्रहरीमा मात्र करिब ६ अर्ब खर्च हुने गृह मन्त्रालयले आसन्न स्थानीय तहको निर्वाचनमा एक लाख १८ हजार म्यादी प्रहरी चाहिने…

ठूला मुद्दामा महान्यायाधिवक्ता खातीको शंकास्पद भूमिका : सवा अर्बको चुनढुंगा भ्रष्टाचार मुद्दा प्रभावित पार्ने प्रयास

ठूला मुद्दामा महान्यायाधिवक्ता खातीको शंकास्पद भूमिका : सवा अर्बको चुनढुंगा भ्रष्टाचार मुद्दा प्रभावित पार्ने प्रयास

भ्रष्टाचारलगायत ठूला मुद्दामा महान्यायाधिवक्ता खम्मबहादुर खातीको भूमिका शंकास्पद देखिएको छ । उनले मुद्दाका आरोपीलाई नै सघाउने गतिविधि गरिरहेका छन् । कतिसम्म भन…

चुनढुंगा खानी दोहनमा थप उद्योग छानबिनमा

चुनढुंगा खानी दोहनमा थप उद्योग छानबिनमा

खानी विभागका भूवैज्ञानिक प्रमोद सिंखडा भन्छन्– छानबिन भइरहेको छ, नियम मिचेर उत्खनन गरेको पुष्टि भए कारबाही हुन्छ

मलेसिया र खाडीलगायत १८ देश जान भिजिट भिसा बन्द : ‘सेटिङ’ गर्ने अध्यागमन कर्मचारी, सास्ती पाउने सर्वसाधारण

मलेसिया र खाडीलगायत १८ देश जान भिजिट भिसा बन्द : ‘सेटिङ’ गर्ने अध्यागमन कर्मचारी, सास्ती पाउने सर्वसाधारण

अध्यागमनका कर्मचारीकै ‘सेटिङ’मा भिजिट भिसामार्फत खाडी र मलेसिया पुगेका सयौँ नेपाली उतै अलपत्र परेका छन् । तर, सेटिङमा संलग्न अध्यागमनका कर्मचारी र गिरोहमाथि …