उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न बन्यो कार्ययोजना
अर्थतन्त्र सुधार्न प्राप्त सुझाव कार्यान्वयनका लागि चारजना सचिव सम्मिलित कार्यदलले बनायो दीर्घकालीन रणनीति
१ वर्ष अघि
वैदेशिक व्यापार : माथि उठ्दै निर्यात
साउनमा ८.७ प्रतिशत रहेको निर्यातको हिस्सा वैशाखसम्ममा १२.८८ प्रतिशत, आयातमा १३.११ प्रतिशत र निर्यातमा ७२.७१ प्रतिशत वृद्धिदर
१ वर्ष अघि
१० महिनामा लक्ष्यभन्दा दुई खर्ब पाँच अर्ब कम उठ्यो राजस्व
चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न दुई महिनामा चार खर्ब ९६ अर्ब राजस्व उठाउनुपर्ने, आयातमा आएको संकुचनले लक्ष्यको ७३.६२ प्रतिशत मात्रै उठ्यो भन्सार महसुल
१ वर्ष अघि
रोजगारी सिर्जना, गरिबी निवारण र आर्थिक सुधार बजेटको प्राथमिकतामा
जम्बो आकारमा आगामी आवको बजेटका प्राथमिकताका क्षेत्रको सूची संसद्मा पेस
१ वर्ष अघि