पवन तिमिल्सिना

पवन तिमिल्सिना

०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : चालू पुँजी कर्जामा झनै लचिलो केन्द्रीय बैंक

०८२/८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा : चालू पुँजी कर्जामा झनै लचिलो केन्द्रीय बैंक

निष्क्रिय कर्जा अनुुपात बढ्दै गएको अवस्थामा चालू पुँजी कर्जामा अधिक लचक हुँदा भविष्यमा निम्तिन सक्छ जोखिम

धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ को मस्यौदा : संस्थापक र सर्वसाधारण सेयरको आइजिन विधिपूर्वक मिसाउन पाइने

धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२ को मस्यौदा : संस्थापक र सर्वसाधारण सेयरको आइजिन विधिपूर्वक मिसाउन पाइने

सिडिएससीकी प्रबन्ध निर्देशक प्रविन पन्दाक भन्छिन्– प्रस्तावित निर्देशिकामा सुटुक्क कम्पनीको संस्थापक र सर्वसाधारण सेयरको आइजिन मिसाउन नपाइने व्यवस्था गरेका हौँ ।

सात महिनामा भित्रियो साढे ६५ अर्ब वैदेशिक ऋण, कुल ऋण २७.३५ खर्ब

सात महिनामा भित्रियो साढे ६५ अर्ब वैदेशिक ऋण, कुल ऋण २७.३५ खर्ब

४५ प्रतिशतले बढेर सात महिनामा १२ अर्ब ८४ करोडको वैदेशिक अनुदान प्राप्त, चालू आर्थिक वर्षमा बाह्य ऋणको साँवा भुक्तानीमा २६ अर्ब ७६ करोड खर्च

चुनावपछिको सरकारलाई १९ खर्बभन्दा कम अंकको बजेट सिलिङ

चुनावपछिको सरकारलाई १९ खर्बभन्दा कम अंकको बजेट सिलिङ

चालू आर्थिक वर्षको बजेटभन्दा न्यून अंकमा बजेटको सिलिङ, गत वर्ष स्रोत समितिले ०८३/८४ मा २१ खर्ब ६८ अर्ब ६५ करोडको प्रक्षेपण गरेको थियो