आगामी वर्षको बजेट लेख्ने टिम तयार
बजेट र कार्यक्रमबारे अब अर्थ मन्त्रालयमा दफावार छलफल हुने
२ वर्ष अघि
भारतबाट नेपालमा के हुन्छ धेरै तस्करी ?
भन्सार विभागले तयार पारेको सूचीअनुसार १७ ठूला खुला नाकामध्ये अधिकांशबाट कपडा, खाद्यान्न र चिनीको तस्करी
२ वर्ष अघि
संघ र प्रदेशसँगै अब स्थानीय तहबाट पनि रियल इस्टेट एजेन्टको लाइसेन्स
सम्पत्ति शुद्धीकरणसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमा राष्ट्रिय सभाले गरेको थप संशोधन प्रतिनिधिसभाद्वारा स्वीकार
२ वर्ष अघि
भन्सार कटेपछि मात्रै समातिन्छन् तस्करीका सामान
भन्सारमा खटिने कर्मचारी र सशस्त्र प्रहरीको तस्करहरूसँग मिलेमतो हुने गरेको आरोपलाई बल पुर्याउने सरकारी तथ्यांक : ०७५/७६ देखि यो माघसम्म दर्ता भएका तस्करीका ७४ हजार २७२ मुद्दामध्ये ८३ प्रतिशत भन्सारबाहिरबाट खटिएका सुरक्षाकर्मीको टोलीबाट दर्ता
२ वर्ष अघि