जनार्दन बराल
जनार्दन बराल नयाँ पत्रिकाका आर्थिक ब्यूरो प्रमुख हुन् । उनी आर्थिक पत्रकार तथा सम्पादकहरूको प्रतिनिधिमूलक संस्था नेपाल आर्थिक पत्रकार समाज (सेजन)का अध्यक्षसमेत हुन् । विगत डेढ दशकभन्दा लामो समयदेखि आर्थिक पत्रकारितामा सक्रिय बराल नयाँ पत्रिकामा आबद्ध हुनुअघि आर्थिक अभियान दैनिकमा सहायक सम्पादक थिए । बरालले ‘नेपालको आर्थिक वृद्धिः एक मार्गचित्र’ पुस्तक र ‘अर्थनीति’ जर्नलको सम्पादन गरेका छन् । स्थापित बालसाहित्यकारसमेत रहेका बरालका अर्थशास्त्र र बालसाहित्यका करीब २० पुस्तक प्रकाशित छन् । उनी नूरगंगा बालसाहित्य राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०७२ बाट पुरस्कृत भएका थिए ।
६० लाख नागरिकका लागि भारतसँग खोप किन्न पहल
- अग्रपंक्तिमा खटिएका नौ लाखका लागि भारतबाट अनुदानमा खोप आउने सरकारको विश्वास - भारतमा आगामी शनिबारबाट खोप लगाउन सुरु, तर कोभ्याक्सिनको प्रभावकारिताबारे…
५ वर्ष अघि
मौखिक परीक्षाबाट गर्न खोजिएको भर्ना रद्द, आवेदनको एक करोड ३६ लाख फिर्ता गर्न अस्वीकार
जनकपुर रेल्वेमा १२९ कर्मचारी माग्दा ३२,६८६ आवेदन सरकारको शतप्रतिशत लगानी भएको रेल्वे कम्पनीमा लोकसेवा आयोगले मात्र विज्ञापन गर्न सक्छ, तर मौखिक परीक्षाबाट कर्…
५ वर्ष अघि
रेलमार्गदेखि हुलाकी राजमार्गसम्म : प्रधानमन्त्रीको भाषण जसलाई तथ्यले सहयोग गरेन
प्रधानमन्त्रीको दाबी– वीरगन्ज, विराटनगर, भैरहवा र नेपालगन्जमा एकीकृत जाँच चौकी (आइसिपी) चलाएका छौं । चाँदनी दोधारामा पनि चलाउँदै छौँ । वास्त…
५ वर्ष अघि
कोभिडका कारण उद्योग र होटेल कम चल्दा पनि राजधानीमै अघोषित लोडसेडिङ
भारतबाट गत वर्षभन्दा डेढ सय मेगावाट थप विद्युत् आयात, काठमाडौंवरपर ५० मेगावाट माग कम
५ वर्ष अघि