ओली प्रधानमन्त्री भएपछिका तीन महिनामा बढ्यो ८९ अर्ब सार्वजनिक ऋण
लक्ष्यअनुसार राजस्व संकलन गर्न नसकेको सरकारले पहिलो त्रैमासमै उठायो ३४.८५% आन्तरिक ऋण, तीन महिनामा एक खर्ब ३६ अर्ब ऋण उठाउँदा पुँजीगत खर्च भने २९ अर्ब मात्रै …
२ वर्ष अघि
पहिलो त्रैमासको पुँजीगत खर्च पाँच वर्षयताकै उच्च
अघिल्लो वर्षको तुलनामा खर्चसँगै बढ्यो राजस्व, कुल खर्च साढे १७ प्रतिशत, राजस्व दुई खर्ब ४८ अर्ब उठ्यो
२ वर्ष अघि
एक दशकमा पनि पूरा भएन ठुला औद्योगिक क्षेत्र थप्ने योजना
०७२ मा घोषणा गरिएका औद्योगिक क्षेत्र डिपिआर र इआइएमै सीमित, शिलान्यास भए, तर निर्माण अघि बढेनन्
२ वर्ष अघि
सुधारोन्मुख अर्थतन्त्रलाई बाढीपहिरोको असर, आर्थिक वृद्धिको लक्ष्यमा धक्का पुग्ने सम्भावना
०७४ मा आएको बाढीले जिडिपीको ३ प्रतिशतबराबरको क्षति पुर्याएको थियो, यस वर्षको बाढीपहिरोको प्रभाव अध्ययन गर्दै योजना आयोग अघिल्लो साता तीन दिन लगातार वर्षा …
२ वर्ष अघि