शुरोजंग पाण्डे

शुरोजंग पाण्डे

पुनर्जीवनपछि प्रतिनिधिसभा आज

पुनर्जीवनपछि प्रतिनिधिसभा आज

पाँच वर्षका लागि निर्वाचित प्रतिनिधिसभाको कार्यकाल दुई वर्ष बाँकी रहँदै प्रधानमन्त्री केपी ओलीले विघटन गरिदिएका थिए, तर सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संसद् अधिवेशन आज सुरु हुँदै छ

देउवालाई आश्वस्त पार्ने प्रचण्ड–नेपाल समूहको कोसिस

देउवालाई आश्वस्त पार्ने प्रचण्ड–नेपाल समूहको कोसिस

भावी सत्तासमीकरणको नेतृत्वलाई लिएर प्रचण्ड–नेपाल समूहका नेताहरूले कांग्रेस सभापति शेरबहादुर देउवालाई आश्वस्त पार्ने कोसिस जारी राखेका छन् । पार्टीभित्र औप…

नयाँ सरकार बनाउन देउवा तयार, वातावरण बनाउन नेताहरू सक्रिय

नयाँ सरकार बनाउन देउवा तयार, वातावरण बनाउन नेताहरू सक्रिय

संसद् विघटनदेखि पुनर्स्थापनासम्म ढुलमुले नीति लिएका कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्न मानसिक रूपमा तयार देखिएका छन् । र, आफू प्रधानमन्त्री बन्ने प…

नेकपा विभाजनको प्रमाणको प्रतीक्षामा कांग्रेस अनिर्णीत

नेकपा विभाजनको प्रमाणको प्रतीक्षामा कांग्रेस अनिर्णीत

राजनीतिक रूपमा विभाजित भएको नेकपाको कानुनी लडाइँ निर्वाचन आयोगमा विचाराधीन छ, नेकपाको कुन समूहमा कति सदस्य छन् भन्ने स्पष्ट नभएको र नाटकीय रूपमा मिल्न सक्ने सम्भावना रहेकाले सत्ताको खेलमा हात हाल्न देउवा हच्किएका छन्