नेपाललाई जित्नैपर्ने दबाबमा भुटान
भुटानलाई बराबरीमा रोक्दा पनि नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको फाइनलमा पुग्छ, तर भुटानलाई अन्तिम दुई स्थान रक्षा गर्न नेपाललाई हराउनैपर्ने हुन्छ
३ वर्ष अघि
सन्न्यास लिँदै अस्ट्रेलिया लागे सुजल
नेपाली राष्ट्रिय फुटबल टोलीबाट ५१ अन्तर्राष्ट्रिय खेल खेलेका मिडफिल्डर सुजल श्रेष्ठले बिहीबार अस्ट्रेलिया जानुअघि सन्न्यासको घोषणा गरे
३ वर्ष अघि
प्रधानमन्त्री थ्री नेसन्स कप : लाओसलाई हराउँदै नेपाल फाइनलनजिक
अनन्त तामाङ र नवयुग श्रेष्ठले गोल गरेपछि नेपालले पहिलो खेलमा लाओसलाई २–० ले हरायो
३ वर्ष अघि
विवादित बन्दै मुख्य प्रशिक्षक अल्बर्टाेको नियुक्ति
पदपूर्ति समितिको सिफारिसविना मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टाेलाई नियुक्त गरेपछि एन्फामा विवाद बढेको छ । अल्बर्टोको श्रम स्वीकृतिको प्रक्रियासमेत अगाडि बढ्न सकेको छैन ।
३ वर्ष अघि