पोखरा थन्डर्सलाई हराउँदै १० खेलाडीमा सीमित ललितपुर सिटी पुग्यो फाइनलमा
ललितपुरले उपाधिका लागि शनिबार धनगढीसँग भिड्ने
२ वर्ष अघि
नेपाल सुपर लिगले नयाँ च्याम्पियन पाउने
पहिलो संस्करणको च्याम्पियन काठमाडौं रेन्जर्स इलिमिनेटर खेलमा ललितपुरसँग ३–० ले पराजित भएपछि लिगमा नयाँ विजेता बन्ने पक्का
२ वर्ष अघि
नेपाल सुपर लिग : पोखरालाई हराउँदै धनगढी फाइनलमा
गोलरक्षक मोहमद टाहाले पोखरा थन्डर्सका मोसेस ग्यावा र आयुष घलानको पेनाल्टी रोक्दै धनगढीलाई लगातार दोस्रोपटक फाइनल पु¥याए
२ वर्ष अघि
पोखरा थन्डर्सलाई टाइब्रेकरमा पन्छाउँदै धनगढी एफसी नेपाल सुपर लिग २०२३ को फाइनलमा
प्रतिस्पर्धात्मक म्याचमा पोखरा थन्डर्सलाई टाइब्रेकरमा पन्छाउँदै धनगढी एफसीले काठमाडौंमा जारी नेपाल सुपर लिग २०२३ को फाइनल यात्रा तय गरेको छ। एनएसएलमा धनगढी …
२ वर्ष अघि