प्रधानमन्त्री र सभामुखको आश्वासनमा आश्वस्त भएनन् शिक्षक
१२ वैशाखमा शिक्षा विधेयक टेबुल गर्ने र भोलिपल्टै पास गर्ने प्रधानमन्त्री र सभामुखको वचन
१ वर्ष अघि
आन्दोलनको १७औँ दिनमा प्रधानमन्त्रीले भेटे शिक्षकका प्रतिनिधि, दुई घण्टाको छलफल निष्कर्षविहीन
कक्षा १२ को परीक्षा र एसइईको कापी परीक्षणमा सहजीकरण गरिदिन प्रधानमन्त्रीको आग्रह, शिक्षा ऐनको ग्यारेन्टी नगरेसम्म सडक नछाड्ने शिक्षक नेताको जवाफ
१ वर्ष अघि
कक्षा १२ का साढे पाँच लाख विद्यार्थीको परीक्षा नै अन्योलमा
परीक्षा बोर्ड भन्छ– दुई–तीन दिनको तयारीले परीक्षा सञ्चालन गर्न सकिँदैन । शिक्षक भन्छन्– माग पूरा नभएसम्म सडक छोड्दैनौँ, कसरी परीक्षा होला ? सामुदायिक …
१ वर्ष अघि
सभामुख र सरकारका प्रवक्ताको अभिव्यक्तिले आन्दोलनरत शिक्षक थप निराश र आक्रोशित
शिक्षकहरूप्रति सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङको संगीन आक्षेप– के आन्दोलन गरेर राजतन्त्र ल्याउन खोजेको हो ?
१ वर्ष अघि