लामखुट्टेले सार्ने चार रोग जसले सताइरहेको छ नेपालीलाई
नियन्त्रण र निवारणका लागि सरकारी प्रयास कमजोर, डेंगुबाहेक तीन रोग नियन्त्रणका लागि सरकारले बजेट नै छुट्याएन
१ वर्ष अघि
निजी मेडिकल कलेजको कोटा बढाएकोमा विरोध : आवासीय चिकित्सक र डा. केसी आन्दोलनको तयारीमा
एमबिबिएस र पिजी अध्ययनरत करिब १५ हजार सदस्य रहेको बताउँदै निर्णय फिर्ता नलिए आन्दोलन गर्ने संघर्ष समितिको चेतावनी
१ वर्ष अघि
डिम्ब र वीर्य दानसम्बन्धी पहिलोपटक मापदण्ड : २०–३५ वर्ष उमेर समूहकाले मात्र दान गर्न पाउने, शुल्क स्वास्थ्य मन्त्रालयले तोक्ने
विज्ञको सुझाव र अन्य देशको समेत अभ्यासलाई आधार मानेर पहिलोपटक मापदण्ड तयार, डिम्ब र वीर्य दानमा भइरहेको बेथिति र अनियमितता रोक्न सहयोग पुग्ने मन्त्रालयको विश्वास
१ वर्ष अघि
प्रधानमन्त्रीकै अग्रसरतामा निजी मेडिकल कलेजको कोटा बढाइयो, सरकारी शून्य
प्रधानमन्त्री नै अध्यक्ष रहने आयोगको निर्णयले मेडिकल शिक्षा थप महँगो, कम गुणस्तरीय र निजीकरणउन्मुख हुने जोखिम
१ वर्ष अघि