मंगले बुढाको काठमाडौं कैरन
बुढाले ६० वर्षसम्म आइपुग्दा पनि टिभी देखेका थिएनन् । काठमाडौंमै देखे त्यो पनि । डेढ महिना बुढासँगै रहेका समाजसेवी उज्ज्वल थापा सुनाउँछन्, ‘टिभी स्क्रिनमा मान्छे देख्नासाथ नाच्न थाल्थे ।’
५ वर्ष अघि
‘लिभिङ टुगेदर’मा पनि महिला हिंसा
नेपाल प्रहरीको तथ्यांकअनुसार यस वर्ष नेपालभरमा ११ हजार सात सय ३८ वटा महिला हिंसासँग सम्बन्धित उजुरी दर्ता भएका छन् - ललितपुर प्रहरी परिसरमा एक महिनाअघि २१…
५ वर्ष अघि
फार्मेसी सञ्चालनबारे ६ वर्षदेखिको विवाद सुल्झेन
औषधि ऐनविपरीत औषधि व्यवस्था विभागले गरेको निर्णयले फर्मासिस्टलाई आफूखुसी फार्मेसी सञ्चालनमा ल्याउन सजिलो
५ वर्ष अघि
नेपालमा कोभिडविरुद्ध दोस्रो डोज खोप लगाउने मिति लम्बिने
हालसम्म नेपालमा जम्मा २३ लाख ४८ हजार डोज खोप आएको छ । त्यसमध्ये १५ लाखभन्दा बढी डोज प्रयोग भइसकेको छ । बाँकी खोप पनि लगाइरहेको मन्त्रालयले जनाएको छ ।
५ वर्ष अघि