काठमाडौं महानगरपालिकाले ल्यायो १८ अर्ब ९५ करोडको बजेट
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ का लागि १८ अर्ब ९५ करोड ७७ लाखको बजेट ल्याएको छ । महानगरपालिकाको नगर सभाको नवौँ अधिवेशनमा उपप्रमुख हर…
५ वर्ष अघि
कांग्रेसले बहिष्कार गरेपछि काठमाडौं महानगरको नगर सभा दुई दिनका लागि स्थगित
काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष ०७८/७९को नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित भएको छ । असार ३ गते काठमाडौं महानगरपालिक…
५ वर्ष अघि
काठमाडौं महानगरको नीति तथा कार्यक्रम सार्वजनिक : अधिकांश कार्यक्रम पुरानै, कांग्रेस जनप्रतिनिधिद्वारा नगरसभा बहिष्कार
अधिकांश पुरानै कार्यक्रमलाई दोहोर्‍याउँदै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ नगरसभाको पहिलो बैठकमा…
५ वर्ष अघि
पुरानै कार्यक्रम दोहोर्याउँदै आयो काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम, कांग्रेसले गर्यो नगर सभा बहिष्कार
अधिकांश पुरानै कार्यक्रमलाई दोहो¥याउँदै काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नवौँ नगर सभाको पहिलो बैठकमा…
५ वर्ष अघि