सेती प्रादेशिक अस्पतालको आकस्मिक कक्ष कोरोनाका शंकास्पद बिरामीले भरियो, अस्पतालबाहिर र ग्यालरीमा राखेर उपचार गरिँदै
श्वासप्रश्वासमा गम्भीर समस्या देखिएपछि गोदावरी नगरपालिका– ३ का एक कोरोना संक्रमितलाई आफन्तले बुधबार सेती प्रादेशिक अस्पताल पु¥याए । तर, अस्पतालका बेड…
५ वर्ष अघि
संक्रमितले भरिँदै सेती प्रादेशिक अस्पताल
सेती प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना अस्थायी अस्पताल संक्रमितले भरिन थालेको छ । ५० शय्याको अस्पतालमा अहिले ३८ जना उपचाररत छन् । तीमध्ये तीनजनालाई भेन्टिलेटर र…
५ वर्ष अघि
भारतसँगको सीमाक्षेत्रमा सशस्त्र प्रहरीको उपस्थिति बढ्दै
एक वर्षभित्रै पाँचवटा बिओपी थपिए, तीन बिओपी थप्ने तयारी भारतसँग एक सय एक किलोमिटर सिमाना जोडिएको कैलालीका सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले आफ्नो उपस्थिति…
५ वर्ष अघि
जनशक्ति नहुँदा आइसियू र भेन्टिलेटर प्रयोगविहीन
जिल्ला अस्पताल बझाङमा पाँच महिनाअघि जडान गरिएका दुईवटा भेन्टिलेटर र तीनवटा आइसियू उपकरण प्रयोगविहीन छन् । आइसियू र भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने जटिल अ…
५ वर्ष अघि