गण्डकी प्रदेश समाचार

गण्डकी सरकारको जीवन रक्षा कोष सञ्चालन

गण्डकी सरकारको जीवन रक्षा कोष सञ्चालन

५० हजारदेखि १५ लाखसम्म निर्ब्याजी कर्जा दिने गण्डकी प्रदेश सरकारले व्यवसायीलाई निर्ब्याजी कर्जा उपलब्ध गराउन व्यवसाय जीवन रक्षा कोष सञ्चालनमा ल्याएको छ । यसबाट ५…

स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने लमजुङ ६४औं जिल्ला

स्वास्थ्य बिमा कार्यक्रम लागू गर्ने लमजुङ ६४औं जिल्ला

लमजुङमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको छ । सदरमुकाम बेसीसहरमा एक कार्यक्रमबीच देशको ६४औँ जिल्लाका रूपमा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको हो । ज्येष्ठ नाग…

हिटलरले जे गरे, केपी ओली त्यही गरिरहेका छन् : डा. भट्टराई

हिटलरले जे गरे, केपी ओली त्यही गरिरहेका छन् : डा. भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली हिटलरको पथमा अगाडि बढिरहेको आरोप लगाएका छन् । केपी…

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको ६० प्रतिशत काम सम्पन्न

मध्यपहाडी लोकमार्गअन्तर्गत लमजुङ खण्डको ६० प्रतिशत काम सम्पन्न

लमजुङमा ०७२ सालबाट निर्माण कार्य सुरु भएको मध्यपहाडी लोकमार्गमा ३६ किलोमिटर सडकको ६० प्रतिशत काम सम्पन्न भएको छ । जिल्लाभित्र पर्ने लोकमार्गको ३६ किलोमिटर सडकको…

तीन वर्षदेखि विद्यालयमा वडा कार्यालय : सेवाग्राहीको भिडभाडले पढाइ प्रभावित

तीन वर्षदेखि विद्यालयमा वडा कार्यालय : सेवाग्राहीको भिडभाडले पढाइ प्रभावित

देवघाट गाउँपालिका– २ ब्यागनमा रहेको सर्वोदय आधारभूत विद्यालयको भवनमा तीन वर्षदेखि वडा कार्यालय सञ्चालन गरिएको छ । वडा कार्यालयले गाउँमा घर भाडामा नपाए…

चितुवाको आक्रमणबाट जोगाउन जंगलमा पोखरी बनाइँदै

चितुवाको आक्रमणबाट जोगाउन जंगलमा पोखरी बनाइँदै

- प्यास मेटाउन चितुवा बस्तीतिर आउने गरेकाले आक्रमण बढेको वनकर्मीको निष्कर्ष - तीन वर्षमा चितुवाको आक्रमणबाट १० बालबालिकाको मृत्यु, सात घाइते चितुवाको आक्…

विद्यार्थीलाई संक्रमण देखिएपछि क्याम्पसको परीक्षा स्थगित

विद्यार्थीलाई संक्रमण देखिएपछि क्याम्पसको परीक्षा स्थगित

विद्यार्थीमा कोरोना भाइरसको संक्रमण देखिएपछि लमजुङको सुन्दरबजारस्थित कृषि र पशु विज्ञान अध्ययन संस्थान (लमजुङ क्याम्पस)ले परीक्षा स्थगित गरेको छ ।  छात्रा…

बेसीसहरका पाँचवटा सडक कालोपत्रे हुने

बेसीसहरका पाँचवटा सडक कालोपत्रे हुने

बेसीसहर नगरपालिकामा लागत साझेदारीमा चालू वर्षमा थप पाँचवटा सडक कालोपत्रे हुने भएको छ । नगरसभाबाट एकमुष्ट रकम छुट्याइएकोमा मंगलबार बसेको नगर कार्यपालिकाको …

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिएका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष…

पहरो कटान गर्न लोकमार्ग ६ घन्टा बन्द हुने

पहरो कटान गर्न लोकमार्ग ६ घन्टा बन्द हुने

पहरो कटान गर्न मध्यपहाडी लोकमार्गको बाग्लुङ खण्ड दैनिक ६ घन्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय, बाग्लुङमा बसेको सर्वपक्षीय भेलाले बन्द गर्ने निर्णय गरेको …

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

लमजुङ कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

जिल्ला कारागार लमजुङमा क्षमताभन्दा तेब्बर कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको छ । कारागारको क्षमता ३५ भए पनि अहिले आठ महिला र ७५ पुरुष गरी ८३ कैदीबन्दी रा…

पोखरा महानगरका घोषणा नारामै सीमित

पोखरा महानगरका घोषणा नारामै सीमित

नागरिक अभियन्ता रामबहादुर पौडेल प्लास्टिकका गिलास प्रयोग भइरहेको देखे भने झर्कन्छन् । उनी प्लास्टिकमुक्त सहरका अभियन्ता हुन् । अभियन्ता पौडेलको अभियानमा साथ दिने …

हिमपातबाट जोगिन मनाङमा पूर्वतयारी

हिमपातबाट जोगिन मनाङमा पूर्वतयारी

हिमाली जिल्लामा मनाङमा मंसिरको सुरुआतसँगै चिसो बढ्न थालेको छ । यो महिनाको अन्तिमदेखि हिमपात हुने भएकाले यसबाट जोगाउन पूर्वतयारी थालिएको छ ।  हिमप…