गण्डकी प्रदेश समाचार

म्याग्दीमा भवन नहुँदा आइसोलेसन बनेन

म्याग्दीमा भवन नहुँदा आइसोलेसन बनेन

दोस्रो लहरको कोरोना संक्रमण तीव्र रूपमा फैलिरहँदा म्याग्दीमा संक्रमित बिरामीको उपचारका लागि जनशक्ति र पूर्वाधार अभाव देखिएको छ । गत वर्ष सदरमुकाम बेनीमा सञ्चाल…

बसाइँसराइ रोक्न होमस्टे अभियान

बसाइँसराइ रोक्न होमस्टे अभियान

लमजुङको ताँजे गाउँबाट बसाइँसराइ र युवा पलायन हुने क्रम बढेपछि स्थानीयहरू होमस्टेको अभियानमा जुटेका छुन् । दोर्दी गाउँपालिका–६, ताँजेका ५५ घरधुरीमा य…

कोरोना संकटमा मनाङको पर्यटन : पर्यटक आउन छाडेपछि होटेल व्यवसायी कृषि खेतीमा

कोरोना संकटमा मनाङको पर्यटन : पर्यटक आउन छाडेपछि होटेल व्यवसायी कृषि खेतीमा

अघिल्ला वर्षहरूमा मार्च र अप्रिल महिनामा अन्नपूर्ण पदमार्गमा स्वदेशी तथा विदेशी पदयात्रीको भिड लाग्थ्यो । पदमार्ग क्षेत्रका होटेलहरू पनि सरसफाइ गरेर पर्यटकलाई सेवा …

अन्नपूर्ण गाउँपालिकामा प्रवीण गुरुङ स्मृति दोहोरी प्रतियोगिता

अन्नपूर्ण गाउँपालिकामा प्रवीण गुरुङ स्मृति दोहोरी प्रतियोगिता

कास्की अन्नपूर्ण गाउँपालिकाले लुम्लेमा वरिष्ठ लोकगायक स्व. प्रवीण गुरुङको स्मृतिमा दोहोरी गीत तथा भलिबल प्रतियोगिता आयोजना गरेको छ । मंगलबारदेखि शनिबारसम्…

गण्डकी प्रदेशमा ११ सय क्षयरोगका बिरामी

गण्डकी प्रदेशमा ११ सय क्षयरोगका बिरामी

गण्डकी प्रदेशमा यस वर्ष एक हजार एक सय २७ क्षयरोगका बिरामी फेला परेका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको हालसम्म सात हजार स…

गण्डकीको बजेट खर्च २५%

गण्डकीको बजेट खर्च २५%

चालू आर्थिक वर्ष ०७७/७८ को दोस्रो चौमासिकसम्म गण्डकी प्रदेश सरकारले २४.९८ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । कुल बजेटमध्ये प्रदेश सरकारले पुँजीगततर्फ ५ अर्ब ६६ कर…

मनाङमा दोस्रो चरणमा १२ सयलाई खोप

मनाङमा दोस्रो चरणमा १२ सयलाई खोप

हिमाली जिल्ला मनाङमा दोस्रो चरणको अभियानअन्तर्गत एक हजार दुई सय ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन् । २३ फागुनदेखि २ चैतसम्म मनाङका स्थानीय तहमा सञ्…

मनाङका सबै स्थानीय तह प्रविधिमैत्री

मनाङका सबै स्थानीय तह प्रविधिमैत्री

हिमाली जिल्ला मनाङका स्थानीय तह प्रविधिमैत्री बन्दै गएको छ । मनाङमा मनाङ ङिस्याङ गाउँपालिका, चामे, नार्पाभूमि र नासों गाउँपालिका गरी चार स्थानीय तह छन् । चारै…

नदी सुकाएर पानी सुरुङभित्र, दुई किलोमिटर क्षेत्र सुक्खा

नदी सुकाएर पानी सुरुङभित्र, दुई किलोमिटर क्षेत्र सुक्खा

लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाले ऊर्जा तथा जलस्रोत नियमावलीको उल्लंघन गरेको छ । पर्यावरणीय सन्तुलनका लागि बाँधक्षेत्र तल केही मात्राम…

पोखरा महानगरको आफ्नै प्रज्ञा प्रतिष्ठान

पोखरा महानगरको आफ्नै प्रज्ञा प्रतिष्ठान

पोखरा महानगरपालिकाले आफ्नो छुट्टै प्रज्ञा प्रतिष्ठान गठन गरेको छ । महानगरभित्रका कला, संस्कृति, भाषा, साहित्य, नाटक तथा संगीतको संरक्षण र सम्बर्द्धन गर्ने उद्द…

समाजमा खुल्न थाले एचआइभी संक्रमित

समाजमा खुल्न थाले एचआइभी संक्रमित

लमजुङमा दुई सय २३ संक्रमित, एक सय १५ ले लिन्छन् एआरटी सेवा समाजको डरले रोग लुकाएर बस्दै आएका लमजुङका एचआइभी संक्रमित पछिल्लो समय केही खुल्न थालेका छन् । त…

फेवातालको गहिराइ बढाउन माटो-ढुंगा निकालिँदै

फेवातालको गहिराइ बढाउन माटो-ढुंगा निकालिँदै

वर्षौँदेखि तालभित्र थुपिएका माटो, ढुंगा–गिटी र अन्य फोहोरले ताल पुरिँदै गएकाले निकालेर तालको गहिराइ बढाउने काम थालिएको छ । तालभित्रबाट १५ हजार घनमि…

माउन्ट केटु आरोहीलाई पोखरामा नागरिक अभिनन्दन

माउन्ट केटु आरोहीलाई पोखरामा नागरिक अभिनन्दन

विश्वको दोस्रो अग्लो माउन्ट केटु हिमालको सफल आरोहण गर्ने नेपाली टोलीका सदस्यलाई सोमबार पोखरामा नागरिक अभिनन्दन गरिएको छ । २ माघमा पाकिस्तानमा रहेको सो हिमाल …