मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १३ मंगलबार
  • Tuesday, 29 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १३ मंगलबार १६:५६:oo
Read Time : < 1 मिनेट
समाचार

निजामती विधेयक मन्त्रिपरिषदबाट पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १३ मंगलबार १६:५६:oo

सरकारले निजामती सेवा विधेयक पारित गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक पास गर्दै संसदमा पेस गर्न स्वीकृति दिएको हो। 

बहुप्रतिक्षीत विधेयकमा कर्मचारीलाई ५५ वर्ष उमेर तथा ३० वर्ष सेवाहदमा अनिवार्य अवकाश दिइने प्रावधान छ।

त्यस्तै, बैठकले पशु वधशाला र मासु जाँच ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक तथा अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेस गर्न स्वीकृति दिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए। 

 

 

↑