कोशी प्रदेश सभाको गेटमा आगजनी भएको छ। प्रदर्शनकारीहरूले विराटनगरकाे देवकोटा चोकस्थित प्रदेश सभाको गेटमा आगजनी गरेका हुन्।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।