Skip This
बानेश्वरको अवस्था अझै तनावपूर्ण, संसद् भवनको सुरक्षामा सेना परिचालन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १४:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बानेश्वरको अवस्था अझै तनावपूर्ण, संसद् भवनको सुरक्षामा सेना परिचालन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १४:४९:oo

जेन–जीको प्रदर्शनमा सरकारले बल प्रयोग गरेपछि बानेश्वर क्षेत्रको अवस्था तनावपूर्ण बनेको छ। प्रहरीको दमनपछि आक्रोशित प्रदर्शनकारी उग्र बनेका छन्।

संसद् भवनको सुरक्षाका लागि बानेश्वरमा सेना परिचालन गरिएको छ।

प्रहरीको दमनबाट एकजनाको ज्यान गएको छ भने १३० जनाभन्दा बढी घाइते भएका छन्।