Skip This
प्रधानमन्त्रीको गृहनगरमा पनि युवाहरूको प्रदर्शन, दमक नगरपालिका कार्यालयमा ढुंगामुढा 
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format १२:४६:oo
Read Time : < 1 मिनेट
समाचार

प्रधानमन्त्रीको गृहनगरमा पनि युवाहरूको प्रदर्शन, दमक नगरपालिका कार्यालयमा ढुंगामुढा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:४६:oo

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा पनि भ्रष्टाचारविरुद्ध युवाहरूले प्रदर्शन गरेका छन्। दमक नगरपालिकाको कार्यालयअगाडि टायर बालेर उनीहरूले प्रदर्शन गरेका हुन् । 

प्रदर्शनकारीको तुलनामा प्रहरी न्यून हुँदा अवस्था प्रहरीको नियन्त्रणबाहिर पुगेको छ । प्रहरीहरू नगरपालिकाभित्रबाट अश्रुग्यास प्रहार गरिरहेका छन् भने युवाहरू नगरपालिका कार्यालय कब्जा गर्ने प्रयासमा छन् । नगरपालिकामा प्रदर्शनकारीले ढुंगामुढा गरिरहेका छन्।