Skip This
काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format १२:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:३४:oo

जेन–जीको प्रदर्शन नियन्त्रणबाहिर पुगेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो।  

प्रदर्शनकारीहरू निशेधित क्षेत्र तोड्दै संसद् भवनभित्र घुसेसँगै स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले कर्फ्यु आदेश जारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।