मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 07 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२६ सामाजिक सञ्जाल निष्क्रिय गर्ने प्राधिकरणको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२o:oo

नेपालमा सक्रिय रहेका २६ वटा सामाजिक सञ्जाल प्लेटफर्म निष्क्रिय गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्णयका आधारमा प्राधिकरणले ती सञ्जालहरू निष्क्रिय गर्ने निर्णय गरेको हो।

सर्वोच्च अदालतको फैसला र मन्त्रिपरिषद् तथा मन्त्रालयको निर्णयपछि प्राधिकरणले निष्क्रिय गर्ने निर्णय गरेको हो। सामाजिक सञ्जालहरू बन्द गर्न प्राधिकरणले मोबाइल तथा इन्टरनेट (इमेलसहित) सबै सेवा प्रदायकलाई प्राधिकरणले पत्राचार गरेको छ।